Published Date: Dec 16, 2024
Expiry Date: Dec 22, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०९।०१ गते, सोमवार
अवधिः वि.सं. २०८१।०८।२४ देखि २०८१।०८।३० गते सम्म (ई.सं. २०२४, ५० औं हप्ता)
साप्ताहिक अंक: ५० /२०२४
१. सुपरिवेक्षण / अनुगमन सम्बन्धमा
आम्दा नेपालका आन्तरिक लेखा परीक्षक श्री उमेश आचार्यले आम्दा मेची अस्पतालको अनुगमन सम्पन्न गर्नुभएको छ l
२. पदपूर्ति सम्बन्धमा
आम्दा मेची अस्पतालमा आम्दा मेची अस्पताल फार्मेसी दर्ता तथा संचालन गर्नको निमित्त आवश्यक पदपूर्ति प्रक्रिया अघि बढाईएको छ l
धन्यवाद !!