Published Date: Dec 06, 2022
Expiry Date: Dec 11, 2022
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८।२० गतेआम्दा अस्पताल
दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।०८।११ देखि २०७९।०८।१८ सम्म । ई.सं. २०२२, ४८ औं हप्ता)
मुख्य गतिविधिहरु
१ |
OTTM PRELIMINARY METING कार्यक्रम सन्चालन भएको छ |
श्री आम्दा अस्पताल, दमक २ मा मितिः २०७९।०८।१३ देखी १४ गते सम्म राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौँ र NSTC को support मा OTTM PRELIMINARY METING कार्यक्रम यस आम्दा अस्पतालको तालिम हल, दमकमा सम्पन्न भएको छ आगामी दिनमा OT सम्बन्धि तालिम संचालन गर्ने सहमति समेत भएको छ । |
संग्रहनिय तस्विरहरू
OTTM PRELIMINARY METING |