Published Date: Nov 18, 2024
Expiry Date: Nov 24, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०८।०३ गते, सोमवार
अवधिः वि.सं. २०८१।०७।२६ देखि २०८१।०८।०२ गते सम्म (ई.सं. २०२४, ४६ औं हप्ता)
साप्ताहिक अंक: ४६ /२०२४
१. समन्वय वैठक सम्बन्धमा
आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल, मेची नगर नगरपालिकाका नगर प्रमूख तथा उप प्रमुख साथै मेची उद्योग वाणिज्य संघका अध्यक्ष विच छलफल तथा वैठक सम्पन्न भयो l उक्त वैठकमा साझेदार पक्षका पदाधिकारीको उपस्थिति रहेको थियो भने समसामयिक विषयमा साथै अस्पताल संचालन तथा व्यवस्थापन निर्देशिकामा सबैले आ आफ्नो धारणा राख्नु भएको थियो l
धन्यवाद !!