Published Date: Nov 30, 2022
शिलवन्दी वोलपत्र आव्हान सम्बन्धी सूचना !
Expiry Date: Dec 14, 2022
) प्रथम पटक प्रकाशित मिति २०७९/०८/१४, ३० नोभेम्वर २०२२)
आम्दा नेपाल/अस्पताल अर्न्तगत सञ्चालित आम्दा अस्पताल , दमकलाइ Fully Automated Biochemistry Analyzer आवश्यक भइ खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त सेवा प्रदायक अधिकारिक विक्रेता/आपुर्तिकर्ताहरूवाट यो सूचना (सूचना नं. 004/AMDA/AH/2079_080) प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनिको पुर्ण विवरण सहित प्रस्ताव पेश गर्नुहुन आव्हान गरिएको छ । यस सूचनाको पूर्ण विवरणका लागि आम्दा नेपालको वेभसाइट www.amda.org.np वा तलको ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध छ । आम्दा अस्पताल दमक २, झापा फोनः ०२३५८०१८६, ०२३५८००४६ इमेलः ah.damak@amda.org.np |