Notice
Tender Notice #001/AMDA/AH/2078_079
Published Date: Sep 18, 2021
Attachments#
Terms and Conditions_Tender_001_AMDA_AH_2078_079.pdf
Tender Notice AMDA Hospital
Download
वोलपत्र आव्हान सम्वन्धि सूचना (01/AMDA/AH/2076/077)
Published Date: Aug 04, 2019
आम्दा अस्पताल, दमकको
वोलपत्र आव्हान सम्वन्धि सूचना
(प्रथम पटक प्रकाशित मितिः २०७६।०४।१७)
आम्दा नेपाल अर्न्तगत दमकमा सञ्चालित आम्दा अस्पताललाई तपशिल बमोजिमका मेडिकल उपकरणहरू आवश्यक भई खरिद गर्नुपर्ने भएकोले ईजाजत प्राप्त आपुर्तिकर्ताहरूवाट यो सूचना (सूचना नं. 01/AMDA/AH/2076/077) प्रकाशित भएको मितिले १५ दिन भित्रमा निम्नानुसारको ठेगानामा आईपुग्ने गरि गोप्य शिलवन्दी वोलपत्र आब्हान गरिएको छ ।
वोलपत्र आव्हान सम्वन्धि सूचना (02/AMDA/AH/2076/077)
Published Date: Aug 04, 2019
आम्दा अस्पताल, दमकको
वोलपत्र आव्हान सम्वन्धि सूचना
(प्रथम पटक प्रकाशित मितिः २०७६।०४।१७)
आम्दा अस्पताल, दमक झापाको लागि आर्थिक वर्ष २०७६।०७७ का निमित्त तपशिलमा उल्लेखित सामानहरू खरिद गर्नुपर्ने भएकोले ईच्छुक फर्म/कम्पनी/आपूर्तिकर्ताहरूवाट यो सूचना (सूचना नं. 02/AH/2076/077) प्रकाशित भएको मितिले १५ दिन भित्रमा तपशिल बमोजिमको ठेगानामा आईपुग्ने गरि गोप्य शिलवन्दी वोलपत्र आव्हान गरिएको छ ।