Latest News & Events
Weekly News(W10_20200302_102_AH)
Published Date: Mar 02, 2020
मिति: २०२०/०३/०२
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (१० हप्ता):
■ राजीनामा स्वीकृतः
आम्दा अस्पताल, दमकमा विषेश करार सेवामा कार्यरत निम्नानुसारका कर्मचारीहरूको १ चैत्र २०७६ देखि लागुहुने गरि राजीनामा स्वीकृत गरिएको छ ।
क. श्री निता राई, रेडियोग्राफर
ख. श्री उमा कार्की डोली, स्टाफनर्स
■ सम्मेलनमा सहभागीः
३० जनवरी २०२० देखि २ फेव्रुअरी
Weekly News(W09_20200224_102_AH)
Published Date: Feb 24, 2020
मिति: २०२०/०२/२४
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (०९ हप्ता):
■ सम्मेलनमा सहभागीः
२० फेव्रुअरी २०२० देखि ३ दिन सम्म होटल हिमालय, ललीतपुरमा आयोजित 25th Annual Conference of Nepal Orthopedic Association and 5th Nepal/Japan Combined Orthopedic Symposium मा आम्दा अस्पताल, दमकबाट अर्थोपेडिक्स सर्जनद्वय श्री डा. डिल्लीराज रिजाल र श्री डा. अरूण कुमार शाह
Weekly News(W08_20200217_102_AH)
Published Date: Feb 17, 2020
मिति: २०२०/०२/१७
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (०८ हप्ता):
■ एनेस्थेसिया असिस्टेन्ट कोर्ष सञ्चालनः
१ वर्षे एनेस्थेसिया असिस्टेन्ट कोर्ष (९औ व्याज) १० फेव्रुअरी २०२० देखि आम्दा अस्पताल, दमकमा सञ्चालन भएको छ । Nick Simons Institute तथा National Academy of Medical Sciences (NAMS) को सहकार्यमा सञ्चालित उक्त कार्यक्रममा ३ जना सहभागीहरू सहभागीता भएका
Weekly News(W07_20200210_102_AH)
Published Date: Feb 10, 2020
मिति: २०२०/०२/१०
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (०७ हप्ता):
■ वोलपत्र आव्हानः
आम्दा अस्पताल, दमकको आ.व. २०७६\०७७ को वार्षिक कार्यक्रम तथा योजना अन्तर्गत समावेश भएको आवश्यक डेन्टल सम्बन्धी उपकरणहरू खरिदका लागि राष्ट्रिय दैनिक कान्तिपुरमा १५ दिने वोलपत्र आव्हान सम्वन्धि सूचना प्रकाशित गरिएको छ ।
■ आन्तरिक व्यवस्थापन समितिको वैठक सञ्चालनः
आम्दा अस्पताल, दमकको
Weekly News(W06_20200203_102_AH)
Published Date: Feb 03, 2020
मिति: २०२०/०२/०३
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (०६ हप्ता):
■ तालीममा सहभागीः
राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकु, र आईपास नेपालले परिवार नियोजन क्लिनिकल मेन्टर तयार गर्ने उदेश्यले १४ माघ देखि १७ माघ २०७६ सम्म आयोजित तालीममा आम्दा अस्पताल, दमकबाट एम.वि.ए. प्रशिक्षकद्वय श्री टिकादेवी सुवेदी र श्री पुनम गौरोलाई सहभागीताको लागि मनोनयन गरिएको
Weekly News(W05_20200127_102_AH)
Published Date: Jan 27, 2020
मिति: २०२०/०१/२७
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (०५ हप्ता):
■ तालीममा सहभागीः
निक साईमन्स ईन्ष्टिच्यूट, ललीतपुरको आयोजनामा ०८ माघ २०७६ देखि सञ्चालन भएको ५ दिने Clinical Training Skill (CTS) तालीममा आम्दा अस्पतालवाट श्री कविता खनाल (स्टाफनर्स)लाई सहभागीताको लागि मनोनयन गरिएको छ ।
धन्यवाद l
Weekly News(W04_20200122_102_AH)
Published Date: Jan 22, 2020
मिति: २०७६/१०/०८
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
■ सुरक्षित गर्भपतन तालीमः
स्वास्थ्य तालीम केन्द्र, धनकुटा र IPAS Nepal को संयुक्त आयोजनामा ०८ माघ २०७६ देखि ३ दिने प्रशिक्षक प्रशिक्षण तालीम दमक झापामा सञ्चालन भएको छ । उक्त तालीममा आम्दा अस्पतालबाट डा. किशोर कुमार सिह, डा. प्रकाश शर्मा, डा. विमला बुढाथोकी, डा. राजुप्रसाद
Weekly News(W03_20200119_102_AH)
Published Date: Jan 19, 2020
मिति: २०७६/१०/०५
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
■ सामग्री हस्तान्तरण कार्यक्रम:
आम्दा अस्पताल, दमकलाई अठार लाख मुल्य बराबरको मेडिकल उपकरण तथा सर्जिकलका सामाग्रीहरू हस्तान्तरण गरिएको छ । उक्त सामाग्रीहरू Helping Hand for Relief and Development (HHRD Nepal/USA) र Implementing partner Work For Nepal (WFN), Jhapa को सहयोगमा दमक नगरपालीकाका नगरप्रमुख तथा आम्दा
Weekly News(W02_20200113_102_AH)
Published Date: Jan 13, 2020
मिति: २०७६/०९/२८
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
■ तालीम सम्पन्न:
स्वास्थ्य तालीम केन्द्र, प्रदेश नं. १ धनकुटाको सहयोगमा ३ दिने Primary Trauma Care (PTC) तालीम आम्दा अस्पताल, दमकमा २२ पुष २०७६ मा सञ्चालन भई पुष २४ गते समाप्त भएको छ । उक्त तालीममा श्री अनिशा दंगाल, नर्सिङ अधिकृत सहभागी हुनु भएको थियो
Weekly News(W01_20200105_102_AH)
Published Date: Jan 05, 2020
मिति: २०७६/०९/२०
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. अस्पताल फार्मेसी नविकरणः
मिति १७ पुष २०७६ गते आम्दा अस्पताल, दमकको फार्मेसी ०१ पुष २०७७ सम्म (एक वर्ष) का लागि नविकरण सम्पन्न भएको छ ।
२. अवलोकन तथा निरिक्षण भ्रमण सम्पन:
आम्दा नेपालका अध्यक्ष, महासचिव र मुख्य प्रशासकज्यूहरूबाट प्रदेश नं. १ मा सञ्चालित अस्पतालहरू तथा परियोजनाहरूको
Weekly News(W52_20191229_102_AH)
Published Date: Dec 29, 2019
मिति: २०७६/०९/१३
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. कर्मचारी विदाई कार्यक्रम:
१ माघ २०४९ देखि हेल्पर पदमा सेवा प्रवेश गरि सिनियर हेल्पर पदमा कार्यरत कर्मचारी श्री दिलिप कुमार राजवंशी उमेरहदका कारण १३ पुष २०७६ देखि सेवा निवृत्त हुनु भएको छ । निजले अस्पतालमा पुरयाउनु भएको सेवाको उच्च मूल्यांङन गर्दै करदपत्रका साथ विदाई
Weekly News(W50_20191216_102_AH)
Published Date: Dec 15, 2019
मिति: २०७६/०८/२९
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. विषेशज्ञ सेवा थप:
आम्दा अस्पताल, दमकमा १५ मंसीर २०७६ (१ डिसेम्वर २०१९) देखि नाक, कान, घाटी रोग विषेशज्ञ डा. प्रदिप कुमार प्याकुरेल नियुक्ति भई सेवा नियमित रूपमा सञ्चालनमा रहेको छ ।
२. तालीममा सहभागी:
National Management Service (NMS) ले २०७६ मंसीर १९ र २० गते सञ्चालन गरेको
Weekly News(W49_20191208_102_AH)
Published Date: Dec 08, 2019
मिति: २०७६/०८/२२
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. तालीम संचालन:
One Heart World Wide को आर्थिक सहयोगमा २१ दिने Rural Ultrasound (RUSG) तालीम १८ मंसीर २०७६ देखि आम्दा अस्पताल, दमकमा सञ्चालन गरिएको छ । उक्त तालीममा खोटाङ, भोजपुर, ऒखलढुङा र सोलुखुम्वुबाट जम्म ५ जना सहभागीहरू सहभागीता भएका छन ।
२. सहभागीताको लागि मनोनयन:
निक
Weekly News(W48_20191201_102_AH)
Published Date: Dec 01, 2019
मिति: २०७६/०८/१५
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. आन्तरिक व्यवस्थापन समितिको बैठक:
आम्दा अस्पताल आन्तरिक व्यवस्थापन समितिको बैठक १३ मंसीर २०७६ का दिन अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकालको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा विभिन्न विषयहरूमा छलफल तथा निर्णय गरियो ।
२. विदाई कार्यक्रम:
आम्दा अस्पताल, दमकमा ०१ जनवरी १९९५ देखि सेवा प्रवेश गरि ०६
Weekly News(W47_20191121_102_AH)
Published Date: Nov 21, 2019
मिति: २०७६/०८/०५
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. Workshop मा सहभागीता:
धुलीखेल अस्पतालको आयोजनामा १ मंसिर २०७६ देखि सञ्चालन भएको २ दिने Advanced Interdisciplinary Emergency Ultrasound Workshop मा आम्दा अस्पताल, दमकका डा. शिखर कट्टेल (कन्सल्टेन्ट, एम.डि.जि.पी.) सहभागी ।
२. शैक्षिक भवन निर्माण समितिको बैठक सम्पन्न:
शैक्षिक भवन निर्माण समितिको बैठक समितिका प्रबन्धक डा. नविन ढकालज्यूको
Weekly News(W46_20191111_102_AH)
Published Date: Nov 11, 2019
मिति: २०७६/०७/२५
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरूः
१. तालीममा सहभागी:
वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २४ कार्तिक २०७६ देखि ३० दिन सम्म सञ्चालन हुने Pediatric Nursing Care तालीममा आम्दा अस्पताल, दमकबाट श्री सपना कोइराला (स्टाफनर्स) सहभागी ।
२. तालीम सम्पन्न:
स्वास्थ्य तालीम केन्द्र, प्रदेश नं.१ धनकुटाको सहयोगमा २२ कार्तिक २०७६ देखि ३ दिने Primary Trauma Care (PTC)
Weekly News(W42_20191021_102_AH)
Published Date: Oct 20, 2019
मिति: २०७६/०७/०३
आम्दा अस्पताल
दमक, झापा।
अस्पतालका मुख्य गतिविधिहरु:
१. तालीममा सहभागीता:
नेपाल नर्सिङ सघ र दमक नगरपालीकाको सहकार्यमा नर्सिङ जनशक्तिलाई दक्ष एवं सकारात्मक सोचको साथै प्रभावकारी सञ्चारको विकास गराई गुणस्तरीय नर्सिङ सेवा प्रवाह गर्ने उदेश्यले २७ असोज २०७६ देखि ३ दिने Appreciative Enquiry and Professional Communication Skills सम्वन्धि तालीममा आम्दा अस्पतावाट ५ जना नर्सिङ कर्मचारीहरू सहभागी भएका थिए ।
२. Colonoscopy
Weekly News(W40_20191003_102_AH)
Published Date: Oct 03, 2019
मिति: २०७६/०६/१६
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. निशुल्क स्वास्थ्य शिविर सञ्चालन:
वर्क फोर नेपाल र आम्दा अस्पताल, दमकको सहकार्यमा मिति २०७६।०६।१४ गते कोहवरा स्वास्य चौकीमा १ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन । उक्त शिविरवाट ५०८ जना लाभावन्नित ।
२. उच्च प्रसुती सेवा:
आम्दा अस्पताल, दमकको अभिलेख अनुसार अस्पतालले हाल सम्मकै उच्च प्रसुती सेवा प्रदान
Weekly News(W39_20190923_102_AH)
Published Date: Sep 23, 2019
मिति:२०७६\०६\०६
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरूः
१. व्यवस्थापन कार्यशाला गोष्ठी:
३० भाद्र २०७६ देखि १ असोज २०७६ सम्म आम्दा नेपालमा सञ्चालन भएका २ दिने व्यवस्थापन कार्यशाला गोष्ठीमा आम्दा अस्पताल, दमकबाट डा. नविन ढकाल (मेडिकल सुपरिन्टेन्डेन्ट), श्री भीम धमला (वरिष्ठ अधिकृत) र श्री योगेन्द्र गिरी (प्रशासन सहायक) सहभागी ।
२. IMIS Refresher Training:
राष्ट्रिय वीमा वोर्ड, प्रदेश नं.
Weekly News(W37_20190913_102_AH)
Published Date: Sep 13, 2019
मिति: २०७६l०५l२७
साप्ताहिक समाचार
१. Laboratory Skill Development Training मा आम्दा अस्पताल, दमकबाट सहभागीता :
दमक नगरपालीकाको आयोजनामा मिति २०७६l०५l२७ गते सञ्चालन भएको Laboratory Skill Development Training मा आम्दा अस्पताल, दमकबाट ल्याब टेक्निसियनद्वय श्री साङनिमा लामा र सविना धिमालको सहभागीता ।
२. विश्व आत्महत्या रोगथाम दिवश सम्पन्न :
दमक नगरपालीकाको आयोजना र आम्दा अस्पताल, दमक, यू.एन.एच.सि. आर, आम्दा नेपाल पि.एच.सि.पी र नेपाल रेडक्रस सोसाईटी दमकको
Weekly News(W36_20190906_102_AH)
Published Date: Sep 06, 2019
मिति: २०७६/०५/२०
साप्ताहिक समाचार
१. स्वास्थ्य निर्देशनालय, प्रदेश नं.१ को निर्देशानुसार तेह्रथुम जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई क्षमता अभिवृद्दि गराउने उदेश्यले ८ भाद्र २०७६ देखि १३ भाद्र २०७६ सम्म अम्दा अस्पताल, दमकबाट मेडिकल अधिकृत डा. मुना के.सी. र सिनियर स्टाफनर्स श्री पार्वती श्रेष्ठ सहभागी रहनु भएको थियो ।
२. स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक श्री
Weekly News (2019_W10_AMDA Hospital)
Published Date: Aug 19, 2019
आम्दा अस्पताल
दमक, झापा l
मिति: २०७६\०५\०२
मुख्य गतिविधिहरु:
१. आम्दा अस्पताल, दमकको आ.व. २०७५\०७६ को बजेट आम्दा नेपालबाट संशोधन सहित अनुमोदन/स्वीकृत भई प्राप्त भएको छ ।
२. आम्दा नेपालको सफ्टवेयर १ श्रावण २०७६ देखि काउन्टरमा बिलिड.का लागि प्रयोगमा ल्याईएको छ । अन्य विभागहरूमा क्रमश प्रयोग गरिदै लगिनेछ ।
३. अस्पतालको प्रयोगशालालाई स्थानान्तरण गरि क्षेत्र विस्तारका
Weekly News (2019_W9_AMDA Hospital)
Published Date: Jun 27, 2019
मिति: २०७६/०३/१२
आम्दा अस्पताल
दमक, झापा
गत हप्ताका गतिविधिहरूः
१. स्वास्थ्य निर्देशनालय, प्रदेश नं. १ र निक साईमन्स इन्टिच्यूटको आयोजनामा संखुवासभा जिल्लामा अवस्थित स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई ज्ञान तथा सिप अभिवृदि गर्ने उदेश्यले ७ दिने Follow up Enhancement Program सञ्चालन, सोका लागि आम्दा अस्पताल, दककवाट एस.वि.ए. प्रशिक्षकद्वय श्री टिका सुवेदी र पुष्पा नेपाल
Weekly News (2019_W8_AMDA Hospital)
Published Date: Jun 09, 2019
मिति: २०७६/०२/२६
गत हप्ताका गतिविधिहरूः
१. आपतकालीन स्वास्थ्य व्यवस्थापन तालीम
स्वास्थ्य निर्देशनालय, प्रदेश नं. १ धनकुटाले मिति २०७६।०२।२५ र २६ गते विराटनगरमा सञ्चालन गरिएको २ दिने प्रदेश स्तरीय आपतकालीन स्वास्थ्य व्यवस्थापन सम्वन्धि तालीममा आम्दा अस्पताल, दमकबाट मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकाल र कन्सल्टेन्ट डा. शिखर कट्टेल सहभागी रहनु भयो ।
२. अभिमुखीकरण गोष्ठी
दमक नगरपालीका
Weekly News (2019_W7_AMDA Hospital)
Published Date: May 29, 2019
मितिः २०७६।०२।१५
साप्ताहिक समाचार
१. आम्दा अस्पताल स्थानिय व्यवस्थापन समिति वैठक
आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिको वैठक, समितिका अध्यक्ष तथा नगरप्रमुख श्री रोमनाथ ऒलीज्यूको अध्यक्षतामा मिति २०७६।०२।१३ गते (तद्नुसार २७ मे २०१९) का दिन सम्पन्न भएको छ । उक्त वैठकमा अस्पतालको हाल सम्मको प्रगति विवरण, वर्तमान चुनौती र आगामी योजनाहरूका वारेमा छलफल गरियो