News & Events
Weekly News(W49_20191208_102_AH)
Published Date: Dec 08, 2019
मिति: २०७६/०८/२२
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. तालीम संचालन:
One Heart World Wide को आर्थिक सहयोगमा २१ दिने Rural Ultrasound (RUSG) तालीम १८ मंसीर २०७६ देखि आम्दा अस्पताल, दमकमा सञ्चालन गरिएको छ । उक्त तालीममा खोटाङ, भोजपुर, ऒखलढुङा र सोलुखुम्वुबाट जम्म ५ जना सहभागीहरू सहभागीता भएका छन ।
२. सहभागीताको लागि मनोनयन:
निक
Weekly News(W48_20191201_102_AH)
Published Date: Dec 01, 2019
मिति: २०७६/०८/१५
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. आन्तरिक व्यवस्थापन समितिको बैठक:
आम्दा अस्पताल आन्तरिक व्यवस्थापन समितिको बैठक १३ मंसीर २०७६ का दिन अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकालको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा विभिन्न विषयहरूमा छलफल तथा निर्णय गरियो ।
२. विदाई कार्यक्रम:
आम्दा अस्पताल, दमकमा ०१ जनवरी १९९५ देखि सेवा प्रवेश गरि ०६
Weekly News(W47_20191121_102_AH)
Published Date: Nov 21, 2019
मिति: २०७६/०८/०५
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. Workshop मा सहभागीता:
धुलीखेल अस्पतालको आयोजनामा १ मंसिर २०७६ देखि सञ्चालन भएको २ दिने Advanced Interdisciplinary Emergency Ultrasound Workshop मा आम्दा अस्पताल, दमकका डा. शिखर कट्टेल (कन्सल्टेन्ट, एम.डि.जि.पी.) सहभागी ।
२. शैक्षिक भवन निर्माण समितिको बैठक सम्पन्न:
शैक्षिक भवन निर्माण समितिको बैठक समितिका प्रबन्धक डा. नविन ढकालज्यूको
Weekly News(W46_20191111_102_AH)
Published Date: Nov 11, 2019
मिति: २०७६/०७/२५
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरूः
१. तालीममा सहभागी:
वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २४ कार्तिक २०७६ देखि ३० दिन सम्म सञ्चालन हुने Pediatric Nursing Care तालीममा आम्दा अस्पताल, दमकबाट श्री सपना कोइराला (स्टाफनर्स) सहभागी ।
२. तालीम सम्पन्न:
स्वास्थ्य तालीम केन्द्र, प्रदेश नं.१ धनकुटाको सहयोगमा २२ कार्तिक २०७६ देखि ३ दिने Primary Trauma Care (PTC)
Weekly News(W42_20191021_102_AH)
Published Date: Oct 20, 2019
मिति: २०७६/०७/०३
आम्दा अस्पताल
दमक, झापा।
अस्पतालका मुख्य गतिविधिहरु:
१. तालीममा सहभागीता:
नेपाल नर्सिङ सघ र दमक नगरपालीकाको सहकार्यमा नर्सिङ जनशक्तिलाई दक्ष एवं सकारात्मक सोचको साथै प्रभावकारी सञ्चारको विकास गराई गुणस्तरीय नर्सिङ सेवा प्रवाह गर्ने उदेश्यले २७ असोज २०७६ देखि ३ दिने Appreciative Enquiry and Professional Communication Skills सम्वन्धि तालीममा आम्दा अस्पतावाट ५ जना नर्सिङ कर्मचारीहरू सहभागी भएका थिए ।
२. Colonoscopy
Weekly News(W40_20191003_102_AH)
Published Date: Oct 03, 2019
मिति: २०७६/०६/१६
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. निशुल्क स्वास्थ्य शिविर सञ्चालन:
वर्क फोर नेपाल र आम्दा अस्पताल, दमकको सहकार्यमा मिति २०७६।०६।१४ गते कोहवरा स्वास्य चौकीमा १ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन । उक्त शिविरवाट ५०८ जना लाभावन्नित ।
२. उच्च प्रसुती सेवा:
आम्दा अस्पताल, दमकको अभिलेख अनुसार अस्पतालले हाल सम्मकै उच्च प्रसुती सेवा प्रदान
Weekly News(W39_20190923_102_AH)
Published Date: Sep 23, 2019
मिति:२०७६\०६\०६
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरूः
१. व्यवस्थापन कार्यशाला गोष्ठी:
३० भाद्र २०७६ देखि १ असोज २०७६ सम्म आम्दा नेपालमा सञ्चालन भएका २ दिने व्यवस्थापन कार्यशाला गोष्ठीमा आम्दा अस्पताल, दमकबाट डा. नविन ढकाल (मेडिकल सुपरिन्टेन्डेन्ट), श्री भीम धमला (वरिष्ठ अधिकृत) र श्री योगेन्द्र गिरी (प्रशासन सहायक) सहभागी ।
२. IMIS Refresher Training:
राष्ट्रिय वीमा वोर्ड, प्रदेश नं.
Weekly News(W37_20190913_102_AH)
Published Date: Sep 13, 2019
मिति: २०७६l०५l२७
साप्ताहिक समाचार
१. Laboratory Skill Development Training मा आम्दा अस्पताल, दमकबाट सहभागीता :
दमक नगरपालीकाको आयोजनामा मिति २०७६l०५l२७ गते सञ्चालन भएको Laboratory Skill Development Training मा आम्दा अस्पताल, दमकबाट ल्याब टेक्निसियनद्वय श्री साङनिमा लामा र सविना धिमालको सहभागीता ।
२. विश्व आत्महत्या रोगथाम दिवश सम्पन्न :
दमक नगरपालीकाको आयोजना र आम्दा अस्पताल, दमक, यू.एन.एच.सि. आर, आम्दा नेपाल पि.एच.सि.पी र नेपाल रेडक्रस सोसाईटी दमकको
Weekly News(W36_20190906_102_AH)
Published Date: Sep 06, 2019
मिति: २०७६/०५/२०
साप्ताहिक समाचार
१. स्वास्थ्य निर्देशनालय, प्रदेश नं.१ को निर्देशानुसार तेह्रथुम जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई क्षमता अभिवृद्दि गराउने उदेश्यले ८ भाद्र २०७६ देखि १३ भाद्र २०७६ सम्म अम्दा अस्पताल, दमकबाट मेडिकल अधिकृत डा. मुना के.सी. र सिनियर स्टाफनर्स श्री पार्वती श्रेष्ठ सहभागी रहनु भएको थियो ।
२. स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक श्री
Weekly News (2019_W10_AMDA Hospital)
Published Date: Aug 19, 2019
आम्दा अस्पताल
दमक, झापा l
मिति: २०७६\०५\०२
मुख्य गतिविधिहरु:
१. आम्दा अस्पताल, दमकको आ.व. २०७५\०७६ को बजेट आम्दा नेपालबाट संशोधन सहित अनुमोदन/स्वीकृत भई प्राप्त भएको छ ।
२. आम्दा नेपालको सफ्टवेयर १ श्रावण २०७६ देखि काउन्टरमा बिलिड.का लागि प्रयोगमा ल्याईएको छ । अन्य विभागहरूमा क्रमश प्रयोग गरिदै लगिनेछ ।
३. अस्पतालको प्रयोगशालालाई स्थानान्तरण गरि क्षेत्र विस्तारका
Weekly News (2019_W9_AMDA Hospital)
Published Date: Jun 27, 2019
मिति: २०७६/०३/१२
आम्दा अस्पताल
दमक, झापा
गत हप्ताका गतिविधिहरूः
१. स्वास्थ्य निर्देशनालय, प्रदेश नं. १ र निक साईमन्स इन्टिच्यूटको आयोजनामा संखुवासभा जिल्लामा अवस्थित स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई ज्ञान तथा सिप अभिवृदि गर्ने उदेश्यले ७ दिने Follow up Enhancement Program सञ्चालन, सोका लागि आम्दा अस्पताल, दककवाट एस.वि.ए. प्रशिक्षकद्वय श्री टिका सुवेदी र पुष्पा नेपाल
Weekly News (2019_W8_AMDA Hospital)
Published Date: Jun 09, 2019
मिति: २०७६/०२/२६
गत हप्ताका गतिविधिहरूः
१. आपतकालीन स्वास्थ्य व्यवस्थापन तालीम
स्वास्थ्य निर्देशनालय, प्रदेश नं. १ धनकुटाले मिति २०७६।०२।२५ र २६ गते विराटनगरमा सञ्चालन गरिएको २ दिने प्रदेश स्तरीय आपतकालीन स्वास्थ्य व्यवस्थापन सम्वन्धि तालीममा आम्दा अस्पताल, दमकबाट मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकाल र कन्सल्टेन्ट डा. शिखर कट्टेल सहभागी रहनु भयो ।
२. अभिमुखीकरण गोष्ठी
दमक नगरपालीका
Weekly News (2019_W7_AMDA Hospital)
Published Date: May 29, 2019
मितिः २०७६।०२।१५
साप्ताहिक समाचार
१. आम्दा अस्पताल स्थानिय व्यवस्थापन समिति वैठक
आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिको वैठक, समितिका अध्यक्ष तथा नगरप्रमुख श्री रोमनाथ ऒलीज्यूको अध्यक्षतामा मिति २०७६।०२।१३ गते (तद्नुसार २७ मे २०१९) का दिन सम्पन्न भएको छ । उक्त वैठकमा अस्पतालको हाल सम्मको प्रगति विवरण, वर्तमान चुनौती र आगामी योजनाहरूका वारेमा छलफल गरियो