News & Events
Weekly news (W51_20221227_102_AH)
Published Date: Dec 27, 2022
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।११ गते
(अवधि वि.सं. २०७९।०९।०४ देखि २
०७९।०९।१० सम्म । ई.सं. २०२२, ५१ औं हप्ता)
१.
अस्पतालमा नयाँ OPD Registration Desk निर्माण कार्य सुरू भएको छ ।
आम्दा अस्पताल, दमकमा America Nepal Medical Foundation (ANMF) संस्था बाट निःशुल्क प्राप्त Oxygen Plant राख्नको लागी OPD Registration Desk को भबन
Weekly news (W50_20221219_102_AH)
Published Date: Dec 19, 2022
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।०४ गते
(अवधि वि.सं. २०७९।०८।२० देखि २०७९।०९।०१ सम्म । ई.सं. २०२२, ५० औं हप्ता)
1
श्री दमक नगरपालिका, दमक झापा बाट Cancer Screening Machine निःशुल्क प्राप्त भएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महासाखा, काठमाडौँ ले दमक नगरपालिका, दमक झापा मार्फत निःशुल्क Cancer Screening Machine: thermocoagulator
Weekly News (W49_20221211_102_AH)
Published Date: Dec 11, 2022
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८।२५ गते
(अवधि वि.सं. २०७९।०८।१८ देखि २०७९।०८।२४ सम्म । ई.सं. २०२२, ४९ औं हप्ता)
१
३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा झापाको कमल गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा झापाको कमल गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको
Weekly News (W48_20221206_102_AH)
Published Date: Dec 06, 2022
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८।२० गते
(अवधि वि.सं. २०७९।०८।११ देखि २०७९।०८।१८ सम्म । ई.सं. २०२२, ४८ औं हप्ता)
मुख्य गतिविधिहरु
१
OTTM PRELIMINARY METING कार्यक्रम सन्चालन भएको छ
श्री आम्दा अस्पताल, दमक २ मा मितिः २०७९।०८।१३ देखी १४ गते सम्म राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौँ र NSTC को support मा OTTM PRELIMINARY METING
Weely News (W47_20221128_102_AH)
Published Date: Nov 28, 2022
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८। १२ गते
(अवधि वि.सं. २०७९।०८। ४ देखि २०७९।०८।११ सम्म । ई.सं. २०२२, ४७ औं हप्ता)
१
तालीममा सहभागी पठाइएको बारे
श्री आम्दा अस्पताल, दमक २ बाट मिति २०७८/०८/०८ देखि २०७९/०८/१३ गते सोलुदुधकुण्ड नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सल्लेरी सोलुखुम्बुमा संचालन हुने मातृ तथा नवशिशु कर्यक्रम अन्तर्गत ANC to
Weely News (W45_20221114_102_AH)
Published Date: Nov 14, 2022
आम्दा अस्पताल
दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०७। २८ गते
(अवधि वि.सं. २०७९।०७। २१ देखि २०७९।०७। २७सम्म । ई.सं. २०२२, ४५ औं हप्ता)
१. Work for Nepal र आम्दा अस्पताल, दमकको सहकार्यमा महिलाहरूको पाठेघर (आङ) खस्ने रोगको निशुल्क शल्यकृया (vaginal Hysterectomy) आम्दा अस्पतालमा मितिः २०७९/०७/२७ देखि २०७९/०८/१४ सम्म हुने भएको छ |
२. स्वास्थ्य तथा जन संख्या
Weely News (W44_20221109_102_AH)
Published Date: Nov 09, 2022
आम्दा नेपाल
आम्दा अस्पताल, दमक
साप्ताहिक समाचार
हप्ताः ४४, वर्षः २०२२
प्रकाशन मितिः २०७९ कार्तिक २३ गते
दमक नगरपालिकाको अनुरोधमा मिति २०७९/०६/२३ बाट सडक दुर्घटनामा परि घाईते भएका अन्दाजी वर्ष ६१-६३ का दमक – ९ निवासी बेवारिसे अवस्थामा रहेका श्री हंस राईको आम्दा अस्पतालमा उपचारको क्रममा मिति २०७९/०७/०८ गते निधन भैई दमक नगरपालिका लाई लास
Weekly News(W42_20201016_102_AH)
Published Date: Oct 16, 2020
मिति: २०२०/१०/१६
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (४२ हप्ता):
■ Primary Trauma Care (PTC) तालीमः
प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश नं.१ धनकुटाको सहयोगमा ३ दिने Primary Trauma Care (PTC) तालीम आम्दा अस्पताल, दमकमा २७ असोज २०७७ देखि सञ्चालन भई सम्पन्न भएको छ । उक्त तालीममा आम्दा अस्पतालबाट हेल्थ असिस्टेन्ट श्री प्रदीप कुमार शाह
Weekly News(W41_20201007_102_AH)
Published Date: Oct 07, 2020
मिति: २०२०/१०/०७
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (४१ हप्ता):
■ वोलपत्र आव्हान सम्वन्धि सूचनाः
आम्दा अस्पताल, दमकको प्रयोजनका लागि आवश्यक मेडिकल उपकरण/सामाग्रीहरू खरिदका लागि १६ असोज २०७७ गते आम्दा नेपालको वेभसाईटमा १५ दिने सूचना प्रकाशित गरिएको छ ।
■ राजीनामा स्वीकृतः
आम्दा अस्पताल, दमकमा रजिष्ट्रार (एनेस्थेसिऒलोजिष्ट) पदमा कार्यरत डा. सुमन थापाको राजीनामा ३० असोज
Weekly News(W40_202009_102_AH)
Published Date: Sep 29, 2020
मिति: २०२०/०९/२९
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (४० हप्ता):
■ क्याविन सञ्चालनः
१ असोज २०७७ देखि आम्दा अस्पतालमा सञ्चालनमा रहेको क्याबिनको शैया क्षमता विस्तार गरि १८ शैयाको क्याबिन सञ्चालन गरिएको छ । साथै उदघाटनको पहिलो दिन भर्ना भएका विरामीहरूलार्इ शैया शुल्कमा शतप्रतिशत निशुल्क गरिएको थियो ।
■ Helping Hand for Relief and Development
Weekly News(W39_20200921_102_AH)
Published Date: Sep 21, 2020
मिति: २०२०/०९/२१
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३९ हप्ता):
■ सामाग्री हस्तान्तरणः
आम्दा अस्पताल, दमकको प्रयोजनका लागि Tzu Chi Foundation बाट सर्जिकल माक्स, ग्लोव्स लगाएत Infrared Thermometer and Ventilator सामाग्रीहरू उपलव्ध गराएको छ । उक्त सामाग्रीहरू १ असोज २०७७ का दिन विषेश कार्यक्रमका विच अस्पतालका मे.सु. डा. प्रकाश शर्मा र सिनियर कन्सल्टेन्ट
Weekly News(W38_20200914_102_AH)
Published Date: Sep 14, 2020
मिति: २०२०/०९/१४
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३८ हप्ता):
■ सामाग्री हस्तान्तरणः
लायन्स क्लब अफ दमक श्रीअन्तु र मिड टाउनको संयुक्त आयोजनामा अस्पतालमा कार्यरत कर्मचारीहरू/सेवाग्राहीहरूलाई हार्दिक सम्मान गर्दै हात धुने व्यवस्थाका लागि पानी ट्याङ्कि र अस्पतालमा प्रयोग हुने सर्जिकल सामाग्रीहरू (सेनिटाईजर २५ लिटर, N95 माक्स २०० थान, सर्जिकल ग्लोव्स १००० थान) एक
Weekly News(W37_20200910_102_AH)
Published Date: Sep 10, 2020
मिति: २०२०/०९/१०
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३७ हप्ता):
■ तालीम सञ्चालनः
One Heart World Wide को आर्थिक सहयोगमा २१ दिने Rural Ultrasound तालीम १५ भाद्र २०७७ देखि सञ्चालन भएको छ । उक्त तालीममा ईलाम, उदयपुर, तेह्रथुम र पाँचथरबाट जम्मा ५ जना सहभागीहरू उपस्थित भएका छन् ।
धन्यवाद l
Weekly News(W36_20200902_102_AH)
Published Date: Sep 02, 2020
मिति: २०२०/०९/०२
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३६ हप्ता):
■ सेवा थप तथा सञ्चालनः
आम्दा अस्पताल, दमकमा १६ भाद्र २०७७ (तदनुसार १ सेप्टेम्वर २०२०) बाट फिजियोथेरापी सेवा थप भई नियमित रूपमा सञ्चालन भएको छ । उक्त सेवा आम्दा अस्पताल, दमक र फिजियोकेयर दमकको सयुक्त सहकार्यमा सञ्चालन गरिएको छ ।
■ नवजात शिषुस्याहार
Weekly News(W35_20200825_102_AH)
Published Date: Aug 25, 2020
मिति: २०२०/०८/२५
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३५ हप्ता):
■ आन्तरिक व्यवस्थापन समितिको बैठकः
आम्दा अस्पताल, आन्तरिक व्यवस्थापन समितिको बैठक आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा समितिका अध्यक्ष डा. प्रकाश शर्माको अध्यक्षतामा ५ भाद्र २०७७ गते सम्पन्न भई विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो ।
धन्यवाद l
Weekly News(W34_20200818_102_AH)
Published Date: Aug 18, 2020
मिति: २०२०/०८/१८
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३४ हप्ता):
■ सामाग्री हस्तान्तरणः
विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ रोग सक्रमणको रोकथाम र नियन्त्रणमा सहयोगकालगि सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिव श्री ईन्द्र भण्डारीको विषेश पहलमा आम्दा अस्पताल, दमकलाई पोर्टेवल भेन्टीलेटर, सर्जिकल/के.एन. ९५ माक्स, ईन्फ्रारेड थर्मोमिटर लगाएतका अन्य उपयोगी सामाग्रीहरू हस्तान्तरण गरिएको छ । उक्त सामाग्रीहरू
Weekly News(W33_20200811_102_AH)
Published Date: Aug 11, 2020
मिति: २०२०/०८/११
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३३ हप्ता):
■ पदपूर्ति सम्बन्धी सूचनाः
आम्दा अस्पताल, दमकको रिक्त विषेशज्ञ चिकित्सकहरू (सर्जरी, ईन्टरनल मेडिसिन) र फार्मेसी अधिकृत पदहरूको पदपूर्तिका लागि आम्दा नेपालद्वारा मिति २०७७/०४/२० गते वेभसाइट सूचना प्रकाशित गरिएको छ।
■ वोलपत्र आव्हानः
आम्दा अस्पताल, दमकको लागि आवश्यक कम्प्यूटर सर्भर १ थान खरिदका लागि पुर्न: दोस्रो पटक शिलबन्दी वोलपत्र आव्हान सम्बन्धी
Weekly News(W32_20200805_102_AH)
Published Date: Aug 05, 2020
मिति: २०२०/०८/०५
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३२ हप्ता):
■ कार्यक्रममा सहभागीः
राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, काठमाडौ र आईपास नेपालको आयोजनामा ५ श्रावण २०७७ देखि ८ श्रावण २०७७ सम्म ईटहरीमा सञ्चालन भएको Implant/IUCD कोचिङ कार्यक्रममा आम्दा अस्पताल, दमकबाट श्री पुनम गौरो प्रशिक्षकको रूपमा सहभागी रहनु भयो ।
■ स्थानिय खरिद समिति पुर्नगठनः
आम्दा अस्पताल,
Weekly News(W31_20200727_102_AH)
Published Date: Jul 27, 2020
मिति: २०२०/०७/२७
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३१ हप्ता):
■ स्वागत तथा सम्मान कार्यक्रमः
०८ श्रावण २०७७ गते आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिका अध्यक्ष तथा दमक नगरप्रमुख श्री रोमनाथ ऒलीज्यूको अध्यक्षातामा स्वागत तथा सम्मान कार्यक्रम औपचारीक रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा निवर्तमान मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकाललाई अस्पतालको पुर्वाधार विकास
Weekly News(W30_20200722_102_AH)
Published Date: Jul 22, 2020
मिति: २०२०/०७/२२
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३० हप्ता):
■ शिलवन्दी वोलपत्र आव्हान सम्वन्धि सूचना प्रकाशितः
आम्दा अस्पताल, दमकको लागि अक्सिजन पाईपलाईन तथा भ्याकुम जडान र पुन प्रयोग नहुने पुरानो सामानहरू लिलाम बिक्रीकोलागि गोप्य शिलबन्दी वोलपत्र आव्हान सम्बन्धी १५ दिने सूचना स्थानिय तहको राष्ट्रिय दैनिक पत्रिकामा ०५ श्रावण २०७७ गते प्रकाशित गरिएको
Weekly News(W29_20200714_102_AH)
Published Date: Jul 14, 2020
मिति: २०२०/०७/१४
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (२९ हप्ता):
■ बैठक सम्पन्नः
(क) आम्दा अस्पतालमा कार्यरत विभागिय चिकित्सक प्रमुखहरूसंग २२ आषाढ २०७७ का दिन मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकालको अध्यक्षतामा बैठक सम्पन्न भयो । उक्त बैठकमा अस्पतालको गत महिनाको प्रगति समिक्षा र अस्पतालको सेवा विस्तारका बारेमा विभागीय प्रमुखहरूले राय प्रस्तुत गर्नु भएको
Weekly News(W28_20200708_102_AH)
Published Date: Jul 08, 2020
मिति: २०२०/०७/०८
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (२८ हप्ता):
■ कर्मचारी विदाई:
आम्दा अस्पताल, दमकमा २०४९।१०।०१ देखि सेवा प्रवेश गरि निरन्तर सेवा पुरयाउदै आउनुभएकी श्री पार्वती श्रेष्ठ १२ पुष २०७६ मा अधिकृत (नर्सिङ) पदबाट र २०४९।१०।११ देखि सेवा प्रवेश गरि निरन्तर सेवा पुरयाउदै आउनु भएका श्री चन्द्र वहादुर श्रेष्ठ ५ असार २०७७
Weekly News(W27_20200703_102_AH)
Published Date: Jul 03, 2020
मिति: २०२०/०७/०३
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (२७ हप्ता):
■ नतिजा प्रकाशितः
आम्दा अस्पताल,दमकको रिक्त मेडिकल अधिकृत र स्टाफनर्स पदको लागि १२ असार २०७७ गते लिईएको लिखित परिक्षा र अन्तरवार्ताको नतिजा प्रकाशित गरिएको छ ।
धन्यवाद l
Weekly News(W26_20200626_102_AH)
Published Date: Jun 26, 2020
मिति: २०२०/०६/२६
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (२६ हप्ता):
■ कर्मचारी पदपूर्ति सूचना प्रकाशितः
आम्दा अस्पताल,दमकमा रिक्त मेडिकल अधिकृत र वरिष्ठ सहायक (स्टाफनर्स) पदको पदपूर्तिका लागि ७ दिने कर्मचारी आवश्यकता सम्बन्धी सूचना आम्दा नेपालको वेभसाईटमा प्रकाशित गरिएको छ ।
■ दन्तरोग विभागमा उपकरण थपः
अस्पतालको दन्तरोग विभागमा नया प्रविधिको Dental Chair+RVG Unit जडान
Weekly News(W24_20200610_102_AH)
Published Date: Jun 10, 2020
मिति: २०२०/०६/१०
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (२४ हप्ता):
■ आन्तरिक व्यवस्थापन समितिको बैठक सम्पन्नः
आम्दा अस्पताल आन्तरिक व्यवस्थापन समितिको बैठक २८ जेष्ठ २०७७ का दिन आम्दा अस्पताल, दमकका मे.सु. तथा आम्दा अस्पताल, आन्तरीक व्यवस्थापन समितिका अध्यक्ष डा. नविन ढकालको अध्यक्षतामा सम्पन्न भयो । उक्त बैठकमा विभिन्न विषयमा छलफल तथा निर्णयहरू भएको