मिति: २०७६/०९/१३
मुख्य गतिविधिहरु:
मेची उद्योग वाणिज्य संघ तथा मेचीनगर नगरपालिका कार्यालयद्वारा मिति २०७६ पुष ०९ देखि आयोजित तेस्रो अन्तर्राष्ट्रिय औधोगिक व्यापार कृषि तथा पर्यटन महोत्सवमा आम्दा मेची अस्पतालले सहभागिता जनाएको छ । उक्त महोत्सव मिति २०७६ पुष १७ सम्म संचालित रहनेछ l
धन्यवाद l