Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-12-29
Expiry Date: 2020-01-05

मिति: २०७६/०९/१३
 
 आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु:

१. कर्मचारी विदाई कार्यक्रम:
१ माघ २०४९ देखि हेल्पर पदमा सेवा प्रवेश गरि सिनियर हेल्पर पदमा कार्यरत कर्मचारी श्री दिलिप कुमार राजवंशी उमेरहदका कारण १३ पुष २०७६ देखि सेवा निवृत्त हुनु भएको छ । निजले अस्पतालमा पुरयाउनु भएको सेवाको उच्च मूल्यांङन गर्दै करदपत्रका साथ विदाई गरियो ।
 
२. ग्रामिण भिडियो एक्सरे तालीम संचालन:
स्वास्थ्य निर्देशनालय प्रदेश नं. ३ र आम्दा अस्पताल, दमकको सहकार्यमा ३१ औ व्याजको २१ दिने ग्रामिण भिडियो एक्सरे तालीम १३ पुष २०७६ देखि सञ्चालन गरिएको छ । उक्त तालीममा रामेछाप, सिन्धुपाल्चोक, रसुवा, दोलखा र मकावानपुरबाट जम्म ६ जना सहभागी भएका छन् ।

धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.