Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-12-15
Expiry Date: 2019-12-22

मिति: २०७६/०८/२९
 
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु:

१. विषेशज्ञ सेवा थप:
आम्दा अस्पताल, दमकमा १५ मंसीर २०७६ (१ डिसेम्वर २०१९) देखि नाक, कान, घाटी रोग विषेशज्ञ डा. प्रदिप कुमार प्याकुरेल नियुक्ति भई सेवा नियमित रूपमा सञ्चालनमा रहेको छ ।
 
२. तालीममा सहभागी:
National Management Service (NMS) ले २०७६ मंसीर १९ र २० गते सञ्चालन गरेको २ दिने 'Financial Accounting and Reporting [FAR]’ सम्वन्धि तालीममा आम्दा अस्पताल, दमकवाट श्री प्रदिप श्रेष्ठ र श्री योगेन्द्र गिरी सहभागी रहनु भएको थियो ।

धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.