Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-12-12
Expiry Date: 2019-12-23

मितिः २०७६।०८।२३

साप्ताहिक समाचार

१. अस्पताल नविकरण

आम्दा नेपाल अन्तर्गत संचालित आम्दा अस्पताल दमकको मिति २०७७ असार मसान्तसम्मका लागि स्वास्थ्य सेवा विभागबाट मिति २०७६।०८।२० को पत्र मार्फत अस्पताल नविकरण सम्पन्न भएको छ ।

२. फार्मेसी दर्ता
आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको फार्मेसि दर्ताको कार्य षधी व्यवस्था विभागमा सम्पन्न भएको छ ।

३. समझदारीपत्र

गोकर्णेश्वर नगरपालिकामा स्वास्थ्य, शिक्षा र वितप व्यवस्थापन सम्बन्धि कार्यक्रमहरू संचालनका लागि गोकर्णेश्वर नगरपालि र आम्दा नेपालबीच समझदारी कायम गर्न समझदारीपत्रको मस्यौदा तयार भइ नगरपालिकामा प्रस्ताव पेश गरिएको छ ।

४. बैठक सम्पन्न
मिति २०७६।०८।१७ मा संस्थाका अध्यक्ष, कोषाध्यक्ष र लेखापरीक्षकसँग लेखापरीक्षणका शिलशिलामा प्रतिवेदनमा
ल्याइएका केही विषयहरूमा संस्थागत रूपमा व्यवस्थापनका लागि बैठक सम्पन्न भएको छ ।
धन्यबाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.