Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-10-22
Expiry Date: 2019-11-03

मितिः २०७६।०६।२७

साप्ताहिक समाचार

१. कार्यकारिणी समितिको बैठक सम्पन्न

आम्दा नेपाल कार्यकारिणी समितिका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंहको अध्यक्षतामा मिति २०७६।०६।१५ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो ।

क. मिति २०७६।०५।३१ र ०६।०१ मा आम्दा नेपालले आयोजना गरेको व्यवस्थापन कार्यशालाको प्रतिवेदन सम्बन्धमा जानकारी

ख. आम्दा इन्टरनेशनल, मेडिएसिष्ट फर यु, आम्दा नेपालबीच सम्पन्न  समझदारीपत्र अनुमोदन सम्बन्धमा

ग. आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणाधिन शैक्षिक भवन बाँकी बिल भुक्तानी गर्न कार्यक्रम र बजेट स्थानान्तरण

घ. आम्दा नेपाल र UNHCR बीचको PHCP for BR परियोजनाको शंशोधन संझोता अनुमोदन तथा आम्दा नेपाल र FHI360 बीच १ अक्टोबर २०१९ देखि ३० सेप्टेम्बर २०१९ सम्म हुने AMDA Linkages Project को संझोता स्वीकृत गर्न सिफारिस

ङ. कार्यकारिणी समिति निर्वाचन

च. आम्दा नेपालको आ.ब. २०७५/७६ को अन्तिम लेखा परीक्षण प्रतिवेदन स्वीकृत गर्ने र अनुमोदनका लागि साधारण सभामा प्रस्तुत गर्ने

छ. आम्दा नेपाल संस्था र अन्तर्गतका कार्यक्रम नविकरण

ज. आम्दा मातृ शिशु परियोजनाको परियोजना अनुगमन समितिको बैठकको निर्णयहरूको जानकारी

झ. आम्दा नेपालको ५६ आैा साधारण सभाको बैठक मिति २०७६ कात्तिक २३ गर्ने सम्बन्धमा
ञ. बैठकको निर्णय प्रमाणिकरण सम्बन्धमा
धन्यबाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.