Vacancy Code: 01/10607 (Vacancy No: 10670/07/2081/82)
Position: Assistant (A/F), Number of Position: 1, Academic Qualification: +2/High School in the subject of management
Published On : Jan 07, 2025
Deadline : Jan 13, 2025 16:00 pm
Appointment Type : Contract
Work Experience : 2 years
Station : AMDA Mechi Hospital, Dhulabari
Required Documents : Photo, Citizenship, Intermediate Certificate, SEE/SLC, Work Experience, Computer Skill/Training
च.नं.०१०६७० मितिः २०८१।०९।२३पदपूर्ति सम्बन्धि सूचना
(सूचना नं. ०१०६७०/०७/२०८१/८२)
(सूचना नं. ०१०६७०/०७/२०८१/८२)
आम्दा नेपाल मातहत संचालित आम्दा मेची अस्पताल, धुलाबारीको लागि तपशिलमा उल्लेखित पदका निमित्त तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले वि.सं. २०८१।०९।२९ गते भित्र online (http://amda.org.np/vacancies.html) मार्फत निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । रितपूर्वक प्राप्त निवेदकहरू मध्ये योग्यताको आधारमा सिमित निवेदकलाइ परिक्षामा सामेल गराइ योग्य व्यक्तिलाइ मात्र छनौट गर्न वा यस सुचनाको आधारमा प्रारम्भ भएको प्रकृया जुनसुकै वखत आंशिक वा पूर्णरूपमा रद्द गर्न सकिनेछ ।
१. पदः सहायक (प्रसाशन/लेखा) विज्ञापन नं. ०१/१०६७०
स्थानः आम्दा मेची अस्पताल
संख्याः १
सेवाको किसिमः करार (पुर्ण समय)
न्यूनतम योग्यताः
- व्यवस्थापन संकाय विषयमा उच्च माध्यामिक (10+2/PCL) तह उत्तिर्ण भएको ।
- लेखा/भण्डारण व्यवस्थापन सफ्टवेयर संचालन सम्बन्धि राम्रो ज्ञान भएको ।
- दुइपाङ्ग्रे सवारी साधनको लाइसेन्स भएको ।
- सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।
आवश्यक कागजपत्र
- शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि ।
- आवश्यक पर्ने सम्बन्धित पदका लागि परिषद्को दर्ता प्रमाणपत्र ।
- नागरिकताको प्रमाणपत्र ।
- अनुभवको प्रमाणपत्र।
विस्तृत जानकारीका लागि निम्न ठेगानामा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध छ ।
आम्दा नेपाल
गोकर्णेश्वर-६, जोरपाटी, काठमाडौं
http://amda.org.np/vacancies.html
Attachments
S.No. | Filename | Action |
---|---|---|
1 | 153_ToR_Assistant_AF_AMH_20810922.pdf | Download |