Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140

Published On: 2082-09-27
Application Deadline: 2082-10-01

Medical Officer

Apply Now

Vacancy Code:  04/082/83

Number of Openings:  1

Work Station:  N/A

Branch:  Siddhartha Children and Women Hospital

Appointment Type:  contract

Qualification:  MBBS

Work Experience:   6 months

Job Description

पदपूर्ति सम्बन्धी सूचना

(विज्ञापन नं. ०४/०८२/८३)

मिति: २०८२/०९/२७

आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलका लागि निम्न पदमा देहाय बमोजिम योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले दिन अर्थात २०८२/१०/०१ गते सांझ  ५:०० बजेभित्र online application द्वारा आवेदनका लागि यो सूचना प्रकाशित गरिएको छ । यस सूचना सम्बन्धी विस्तृत जानकारीका लागि आम्दा नेपालको वेबसाइट https://www.amda.org.np/career-view-available-jobs  वा अस्पताल प्रशासनमा सम्पर्क राख्न सकिनेछ ।  

तपशिल:

१.     पद: मेडिकल अधिकृत  (Medical Officer)

संख्या: १ जना

सेवाको प्रकार: विशेष सेवा करार

२.     न्युनतम शैक्षिक योग्यता :

§   मान्यता प्राप्त शिक्षण संस्थाबाट MBBS उत्तीर्ण भई सम्बन्धीत परिषदमा दर्ता कायम रहेको हुनुपर्नेछ ।

३.      आवेदन शुल्क (फिर्ता नहुने गरि): रू. १,०००/-

§   निम्न बैंकमा जम्मा गरेको शुल्कको भौचर संलग्न गरि online आवेदन गर्न सकिनेछ ।

        नाम: AMDA NEPAL SCWH          खाता नं : ०१३१०५३८१६०       बैंक: सिद्धार्थ बैंक लि., बुटवल

 

 

आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल

बुटवल-७, दीपनगर, रूपन्देही

फोन नं. ०७१-५०२०९७

Exam Information

Exam Center:  Siddhartha Children and Women Hospital (SCWH), Butwal

Exam Date & Time:  2082-10-04 at 11:00

Apply Now

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//