News
Weekly News (2019_W23_CO)
Published Date: Jun 05, 2019
मितिः २०७६।०२।२०
साप्ताहिक समाचार
१. बाह्य लेखापरीक्षण
आम्दा नेपालको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण गर्न नियुक्त गरिएको श्री जी एण्ड जी एसोसियट्स चार्टर्ड एकाउण्टेन्टले मिति २०७६।०२।२१ गतेदेखि सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलमा लेखापरीक्षणको कार्य शुरू गर्नुभएको छ ।
२. Medical Elective लागि विद्यार्थी परिचालित
आम्दा अस्पताल, दमकमा सिङ्गापूरबाट आएका मध्ये १३ जना विद्यार्थीहरू जुन
Weekly news (2019_W22_CO)
Published Date: May 27, 2019
मितिः २०७६।०२।१३
साप्ताहिक समाचार
१. प्रबन्ध समितिको बैठक सम्पन्न
मिति २०७६।०२।०८ गते आम्दा नेपालका सचिव डा. ऋषिकेश नारायण श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न प्रबन्ध समिति बैठकमा निम्न विषयहरूमा छलफल तथा निर्णयहरू भएको छ ।
क. आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शैक्षिक भवनको झ्यालढोकामा ग्रिल राख्नको लागि जम्मा लागत अनुमान रू. १०,३९,४३०/- स्वीकृत गर्ने ।
ख. आम्दा स्वास्थ्य बिज्ञान
Weekly News (2019_W21_CO)
Published Date: May 24, 2019
साप्ताहिक समाचार
मितिः २०७६ जेठ ६
१. प्रबन्ध समिति बैठक
मिति २०७६।०२।०१ गते आम्दा नेपालका सचिव, डा. ऋषिकेश नारायण श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न प्रबन्ध समितिमा निम्न विषयहरूमा छलफल तथा निर्णयहरू भएको छ ।
क. मिति २०७६।०१।२८ गते सम्पन्न आम्दा नेपालको ५५ औं साधारण सभा सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष सहित सम्बद्ध सबैलाइ धन्यबाद दिने ।
ख. मेची
Weekly News (2075.11.06-2075.11.12)_AMDA CO
Published Date: Feb 25, 2019
साप्ताहिक समाचार
९औं हप्ता (२०७५।११।०६ - २०७५।११।१२)
१.प्रबन्ध समितिको बैठक सम्पन्न
मिति २०७५।११।१२ गते आम्दा नेपाल प्रबन्ध समितिको बैठक सम्पन्न भयो । प्रबन्ध समितिको बैठकमा देहाय बमोजिम निर्णयहरू गरियो ।
आम्दा नेपालको ५५ औं साधारण सभाको सम्बन्धमा छलफल गरि प्रस्तावित मिति सिफारिस गरियो ।
आम्दा नेपालको स्थापना दिवस फागुन २० को उपलक्ष्यमा आम्दा नेपाल केन्द्रीय