Published Date: Jun 10, 2019
आम्दा नेपाल Expiry Date: Jun 20, 2019
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल
शिलबन्दी दरभाउपत्र आह्वानको सूचना
प्रथम पटक सूचना प्रकाशित मिति २०७६।०२।२३
सिद्दार्थ बाल तथा महिला अस्पतालको लागी सुरक्षा गार्ड र सरसफाई कर्मचारी आवश्यक भएकोले सम्बन्धित निकायबाट ईजाजत प्राप्त इच्छुक सेक्युरिटि कंम्पनि तथा जनशक्ति आपूर्तिकर्ताहरुबाट शिलबन्दी दरभाउ पत्र पेश गर्नको लागि यो सूचना (सूचना नं. 00853/AMDA/SCWH/2019 ) प्रकाशित भएको मितिले १५ दिन भित्र सिद्दार्थ बाल तथा महिला अस्पतालमा आईपुग्ने गरी शिलबन्दि बोलपत्र आब्हान गरिएको छ । यस सूचना सम्बन्धि बिस्तृत जानकारीको लागी आम्दा नेपालको वेभ साईट www.amda.org.np वा निम्न ठेगानामा सम्पर्क राख्नु हुन अनुरोध छ ।
आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल
फोन नं. ०७१-५०२१०१,५०२०९७
ईमेल – scwh.butwal@amda.org.np
Tender Notice for Security Guard.pdf (1517 KB) | Download |