Published Date: Nov 21, 2022
Expiry Date: Nov 28, 2022
आम्दा नेपाल
सिध्दार्थ बाल तथा महिला अस्पताल
बुटवल
Week 46 :
प्रकाशन मितिः २०७९।०८।०५ गते
( From December 14- December 20 2022)
2079 Kartik 28 to 2079 Mansir 4
१. | सुरक्षा गार्ड र सरसफाई गर्ने कर्मचारी आपूर्ति गर्ने कम्पनिसंग सम्झौता मिति २०७९ मंसिर १ गते, यस सिध्दार्थ बाल तथा महिला अस्पतालमा सुरक्षा गार्ड र सरसफाई गर्ने कर्मचारीहरुको मिति २०७९ मंसिर १ गते देखि लागु हुने गरि श्री टप सेक्युरिटि नेपाल प्रा. लि. संग सम्झौता भयो । |