Published Date: Nov 14, 2022
Expiry Date: Nov 20, 2022
आम्दा नेपाल
सिध्दार्थ बाल तथा महिला अस्पताल
बुटवल
सिध्दार्थ बाल तथा महिला अस्पताल
बुटवल
हप्ता ४५ :
प्रकाशन मितिः २०७९।०७।२८ गते
2079 Kartik 21 to 2079 Kartik 27 ( December 7- December 13, 2022)
मुख्य गतिबिधिहरु
१. मिति २०७९ कार्तिक २४ गते, सिध्दार्थ बाल तथा महिला अस्पताल आन्तरिक ब्यबस्थापन समितिका अध्यक्ष मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को अध्यक्षता बैठक बसि बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो ।
२. मिति २०७९ कार्तिक २७ गते,
सिध्दार्थ बाल तथा महिला अस्पतालको बिभागिय ईन्चार्जहरुको साप्ताहिक बैठक साप्ताहिक प्रगति विवरणको प्रस्तुती सहित बैठक सम्पन्न भयो ।