Published Date: Jul 06, 2020
Weekly News (W28_20200706_103_SCWH ) (2077/03/21 to 2077/03/27) Expiry Date: Jul 13, 2020
सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०३।१९ गते,
सामाजिक बिकास मंत्रालय प्रदेश नं. ५, स्वास्थ्य तालिम केन्द्रको आयोजनामा समुदायमा आधारित नवजात शिशु तथा बाल रोग ब्यबस्थापन कार्यक्रम सम्बन्धि ६ दिने तालिम आज मिति २०७७।०३।१९ गते देखि यस अस्पतालमा संचालन भएको छ । यस तालिममा यस अस्पतालका सि.एम.ए. श्री सुष्मा राना सहित बिभिन्न सरकारी कार्यालयका डाक्टर तथा स्वास्थ्यकर्मीहरु सहभागी भएका छन ।
प्रशिक्षकको रुपमा यस अस्पतालबाट डा. सन्तोष पोख्रेल, डा. अरण पोख्रेल र श्रीकान्त सुवेदी १ जना प्रशिक्षक लुम्बिनि मेडिकल कलेजका डा. त्रिलोचन पाण्डे हुनु हुन्छ ।