Published Date: Mar 24, 2024
Expiry Date: Mar 30, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१२।२१ गते, बुधवारसिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।१२।११ देखि २०८०।१२।१७ गतेसम्म (ई.सं. २०२४, १३औं हप्ता) ।
साप्ताहिक अंक: १३/२०२४
१. पे-रोल अभिमुखीकरणमा सहभागिता
२०८०/१२/१६ गतेका दिन आम्दा-नेपाल केन्द्रीय कार्यालयद्वारा आयोजित पे-रोल अभिमुखीकरणमा सिद्धार्थ बाल तथा महिला अस्पतालका कर्मचारी देव खनालको सहभागिता रह्यो ।
धन्यवाद !