Published Date: May 07, 2019
आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल, रुपन्देही
(दोश्रो पटक सूचना प्रकाशित मिति २०७६।०१।२४)
आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको प्रयोजनलागी जेनेरेटर १६० के.भि.ए. खरिद गर्नु पर्ने भएकोले ईजाजत प्राप्त ईच्छुक आपूर्तिकर्ता, कंम्पनिहरुबाट यो सूचना (सूचना नं. 00755/AMDA SCWH/2075-76) प्रकाशित भएको मितिले ७ दिन भित्र सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलमा आईपुग्ने गरी शिलबन्दी बोलपत्र आब्हान गरिएको छ । बिस्तृत जानकारीको लागी निम्न ठेगाना सम्पर्क गर्नु होला ।
आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवल
फोन नं. ०७१-५०२१०१,५०२०९७
ई-मेल ; scwh.butwal@amda.org.np