PHC Project for Bhutanese Refugees
Published On: 2082-11-27
Application Deadline: 2082-12-03

Assistant (Lab Technician)

Apply Now

Vacancy Code:  5/2082/83

Number of Openings:  2

Work Station:  Siddhartha Children and Women Hospital (SCWH), Butwal

Branch:  Siddhartha Children and Women Hospital

Appointment Type:  contract

Qualification:  Lab Technician

Work Experience:   N/A

Job Description

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

(प्रथम पटक प्रकाशित मिति: २०८२/११/२७)

(सूचना नं. ०५/२०८२/८३)

आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलका लागि निम्न पदमा देहाय बमोजिम योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन अर्थात् २०८२/१२/०३ गते दिउसो ४:०० बजेभित्र आवेदन गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । यस सूचना सम्बन्धी विस्तृत जानकारीका लागि आम्दा नेपालको वेबसाइट https://www.amda.org.np/career-view-available-jobs  वा अस्पतालको प्रशासन इकाईमा सम्पर्क राख्न सकिनेछ ।  

तपशिल:

१ .     पद: सहायक (ल्याब टेक्निसियन)

संख्या: २ जना ।

सेवाको प्रकार: करार (समयगत रोजगारी) ।

§  न्युनतम शैक्षिक योग्यता :

मान्यता प्राप्त शिक्षण संस्थाबाट Lab Technician उत्तीर्ण भई सम्बन्धीत परिषदमा दर्ता कायम रहेको हुनुपर्नेछ ।

आवेदन शुल्क: रू. ५००/- (अक्षरेपी रू. पाँच सय मात्र)

आवेदन गर्दा सिद्धार्थ बैंक बुटवल शाखामा रहेको SIDDHARTHA CHILDREN AND WOMEN HOSPITAL को नाममा रहेको खाता नम्बर 01315000621 मा आवेदन शुल्क जम्मा गरि सो को भौचर आवेदनमा संलग्न (attached) गरि online विधिबाट वा बैंक भौचर अथवा नगद बुझाएको रसिद संलग्न गरि अस्पतालको प्रशासनमा उपलब्ध आवेदन फारम मार्फत गर्नुपर्नेछ

 

 

आम्दा नेपाल

सिद्धार्थ बाल तथा महिला अस्पताल

बुटवल-७, दीपनगर, रुपन्देही

फोन नं. ०७१-५०२०९७, ५०२१०१

Exam Information

Exam Center:  Siddhartha Children and Women Hospital (SCWH), Butwal

Exam Date & Time:  2082-12-05 at 11:00

Apply Now

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//