Vacancy Code: 03/2082/83
Number of Openings: 3
Work Station: AMDA Nepal, Siddhartha Children and Women Hospital, Deepnagar, Butwal
Branch: Siddhartha Children and Women Hospital
Appointment Type: contract
Qualification: PCL Nursing
Work Experience: N/A
च.नं.
२५२/२०८२/८३
मिति: २०८२/०७ /२६
कर्मचारी आवश्यकता
सम्बन्धी सूचना ।
(प्रथम पटक प्रकाशित
मिति: २०८२/०७/२६)
(सूचना नं. ०३/२०८२/८३)
आम्दा नेपाल, सिद्धार्थ
बाल तथा महिला अस्पताल, बुटवलका लागि निम्न पदमा देहाय बमोजिम
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन
अर्थात् २०८२/०८/०२ गते दिउसो ४:०० बजेभित्र online application द्वारा आवेदन गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । यस सूचना
सम्बन्धी विस्तृत जानकारीका लागि आम्दा नेपालको वेबसाइट https://www.amda.org.np/career-view-available-jobs वा अस्पतालको प्रशासन इकाईमा सम्पर्क राख्न
सकिनेछ ।
तपशिल:
१.
पद: स्टाफ नर्स (Staff
Nurse)
संख्या:
३ जना ।
सेवाको
प्रकार: करार (समयगत रोजगारी) ।
२.
न्युनतम शैक्षिक योग्यता :
§ मान्यता
प्राप्त शिक्षण संस्थाबाट PCL Nursing उत्तीर्ण भई
सम्बन्धीत परिषदमा दर्ता कायम रहेको हुनुपर्नेछ ।
३.
आवेदन शुल्क: रू. ५००/- (अक्षरेपी
रू. पाँच सय मात्र)
आवेदन गर्दा सिद्धार्थ बैंक, बुटवल शाखामा रहेको AMDA
NEPAL SCWH को नाममा रहेको खाता नम्बर 01315091794 मा आवेदन शुल्क जम्मा गरि सो को भौचर आवेदनमा संलग्न (attached)
गर्नुपर्ने छ ।
आम्दा नेपाल
सिद्धार्थ बाल तथा
महिला अस्पताल
बुटवल-७, दीपनगर, रुपन्देही
फोन नं. ०७१-५०२०९७, ५०२१०१
Exam Center: Siddhartha Children and Women Hospital, Deepnagar, Butwal
Exam Date & Time: 2082-08-03 at 11:00
By subscribing to our mailing list you will always be update with the latest news from us.