ईटहरी, सुनसरी
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०६ । गते
(अवधि वि.सं. २०७९/०७/२९ ( देखि २०७९/०८/०५ सम्म । र्इ.सं. २०२२, ४६ औं हप्ता)
| १. |
Support Group Meeting |
|
| मिति २०७९/०७/३० गतेको दिन मोरंग फिल्ड कार्यालयमा १९ जना HIV संक्रमित व्यक्तिहरुको उपस्थितिमा Support Group Meeting सम्पन्न गरियो। जसमा ARV औषधि नियमित सेवन, नियमित भाइरल लोड परिक्षण, Index Testing बारे छलफल गरियो। |
||
| २. | Viral Load Testing | |
| मिति २०७९/०७/२९ को दिन बिर्तामोड सिटी क्लिनिक बाट ३७ जना HIV संक्रमित व्यक्तिहरुको Viral Load को नमुना संकलन गरि NPHL टेकु पठाइयो। मिति २०७९/०७/३० को दिन इटहरी सिटी क्लिनिक बाट १४ जना HIV संक्रमित व्यक्तिहरुको Viral Load को नमुना संकलन गरि NPHL टेकु पठाइयो। |
||
| ३. | Weekly Meeting | |
| मिति २०७९/०८/०५ को दिन साप्ताहिक बैठक सम्पन्न गरियो। जसमा अघिल्लो हप्तामा भएको क्रियाकलाप तथा उपलब्धिहरु बारे छलफल गरि अब आउने हप्ता के के क्रियाकलाप गर्ने भनि छलफल गरियो। |
