Published Date: Jan 02, 2023
Expiry Date: Jan 09, 2023
ईपिक परियोजना
ईटहरी, सुनसरी
ईटहरी, सुनसरी
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९/१८ गते (अवधि वि.सं. २०७९/०९/१० देखि २०७९/०९/१७ सम्म । ई.सं. २०२३ , ५२औं हप्ता)
१. | Monitoring visit |
मिति २०७९/०९/१४ गतेका दिन इटहरी सिटी क्लिनिक मा इटहरी उप महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख, BPKIHS ART केन्द्र तथा इनरुवा ART केन्द्रको उपस्थितिमा अनुगमन गरि परियोजनाको प्रगति तथा चुनौतिहरु बारे छलफल गरियो। | |
२. | Viral Load Testing |
मिति २०७९/०९/१३ को दिन बिर्तामोड सिटी क्लिनिक बाट ४४ जना HIV संक्रमित व्यक्तिहरुको Viral Load को नमुना संकलन गरि NPHL टेकु पठाइयो। मिति २०७९/०९/१२ गतेका दिन ईलाम ए आर टी बाट १२ जना संक्रमित व्यक्तिहरुको भाइरल लोड नमुना संकलन गरि NPHL काठमाडौँ पठाइयो। |
|
३. |
Weekly Meeting |
मिति २०७९/०९/१० को दिन साप्ताहिक बैठक सम्पन्न गरियो। जसमा अघिल्लो हप्तामा भएको क्रियाकलाप तथा उपलब्धिहरु बारे छलफल गरि अब आउने हप्ता के के क्रियाकलाप गर्ने भनि छलफल गरियो। |