Published Date: Nov 29, 2022
Expiry Date: Dec 05, 2022
र्इपिक परियोजना
र्इटहरी, सुन्सरी
र्इटहरी, सुन्सरी
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८/१३ गते
(अवधि वि.सं. २०७९/०८/०६ देखि २०७९/०८/०१२ सम्म । र्इ.सं. २०२२, ४७ औं हप्ता)
१. |
Monthly Meeting |
|
मिति २०७९/०८/११ गतेका दिन मासिक बैठक सम्पन्न गरियो। जसमा अघिल्लो महिनामा भएको क्रियाकलाप तथा उपलब्धिहरु बारे छलफल गरि अब आउने महिनामा के के क्रियाकलाप गर्ने भनि छलफल गरियो। | ||
२. | Coordination meeting | |
मिति २०७९/०८/१२ गतेका दिन इटहरीको युवा बिकाश केन्द्र सभा हलमा स्वास्थ्य निर्देशनालय धनकुट्टा, स्वास्थ कार्यालय झापा, मोरंग,सुनसरी लगायत HIV/AIDS मा विविन्न संस्थाहरु संग समन्वय गरि बिगत ६ महिनामा गरेको कामहरु बारे समिक्ष्या गरिय। साथै विश्व एड्स दिवस २०२२ तयारि बैठक सम्पन्न गरियो। मिति २०७९/०८/08 गतेका दिन धरान पोजिटिभ ग्रुप संग HIV/AIDS कार्यक्रमबारे धरान उप महानगरपालिकामा ज्ञापन पत्र बुझाउने बारे छलफल गरियो। |
||
३. | ART Center Meeting | |
मिति २०७९/०८/०९ गतेका दिन इनरुवा ART केन्द्रमा मासिक बैठक सम्पन्न गरिय। जसमा AMDA नेपालले दिने सेवा हरु बारे जानकारी गरायो। |
धन्यवाद।