Published Date: Sep 21, 2020
Expiry Date: Sep 28, 2020
AMDA Nepal
Maternal and Child Health Project (MCHP)
Dang
मुख्य गतिविधिहरु:-Maternal and Child Health Project (MCHP)
Dang
१ ) सातौ परिवार योजना दिवस कार्यक्रम सम्पन्न
गढवा गाउँपालिका संगको समन्वयमा आम्दा नेपाल द्वारा सातौ पारिबार योजना दिबस (September 18, 2020) कार्यक्रम गढवा गाउँपालिका भरि भब्यताका साथ सम्पन्न भएको छ । “कोभिड १९ को अवस्था गुणस्तरीय परिवार योजना सेवाको निरन्तररता” भन्ने मूल नाराका साथ गढवा गाउँपालिका का विभिन्न टोल टोल मा जनचेतना मुलक सन्देस हरु बजाईएको थियो भने परिवार योजना सम्बन्धि पम्प्लेट र पोस्टरहरु पनि बितरण गरिएको थियो । सोहि दिवसको अवसर पारेर गढवा गाउँपालिका वार्ड न. ८ कोइलाबास स्वास्थ्य चौकीमा आम्दा नेपाल मातृ शिशु स्वास्थ्य परियोजनाका कार्यक्रम प्रबन्धक तथा स्वास्थ चौकी इन्चार्जको उपस्तिथिमा १ कार्यक्रम गरि लक्षित् समूहलाई परिवार योजना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

.jpg)
-377.jpg)

२ ) रेडियो कार्यक्रम “मातृत्व संसार”

३ ) सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण कार्य
आम्दा माइन्ड्स जापानको आर्थिक सहयोग तथा आम्दा नेपालको समन्वय र सहकार्यमा गढवा गाउँपालिकाको वडा नम्बर १ कलाकाटे र वडा नम्बर २ चिमचिमेमा सामुदायिक स्वास्थ्य इकाई तथा वडा नम्बर ८ खबरी नाका मा गाउँ घर क्लिनिक भवन निर्माण कार्य निरन्तर अगाडी बढिरहेको छ । निर्माण कार्यमा वडा अध्यक्ष तथा स्थानियहरुद्वारा आबस्यक समन्वय तथा सहयोग भैरहेको छ भने परियोजना का कर्मचारीहरु द्वारा उक्त निर्माण कार्यको निरन्तर अनुगमन तथा सुपरिबेक्षण भैरहेको छ ।

