Published Date: Jan 27, 2020
Expiry Date: Feb 03, 2020
AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly NewsMaternal and Child Health Project
Dang
.jpg)
आम्दा नेपाल, प्रदेश स्वास्थ्य तालिम केन्द्र, बुटवल र SSBH को समन्वयमा संचालन गरिएको दोस्रो लटको तालिम मिति २०७६ माघ ९ गते देखि प्रदेश स्वास्थ्य तालिम केन्द्र, बुटवलमा सुरु भएको छ । तालिममा बर्दिया अन्तरगत का स्वास्थ्य चौकीहरु बाट १० जना र दांग बाट २ जना गरि १२ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । दांग जिल्ला बाट गढवा गाउँपालिका अन्तरगत गढवा स्वास्थ्य चौकीमा कार्यरत अ. न. मि. बिन्दु यादव र गोबरडिहा स्वास्थ्य चौकीमा कार्यरत मन कुमारी यादव सहभागी हुनुभएको छ ।
भवन निर्माण अनुगमन समितिको गठन
२०७६ साल माघ ६ गते गढवा गाउँपालिका वडा न. २ कार्यलय मा आम्दा नेपाल द्वारा निर्माण गरिने सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण सम्बन्धि छलफल को लागि बैठक संचालन भएको छ । बैठकमा आम्दा नेपालका

.jpg)
स्वास्थ्य आमा समूह को बैठकको सहजीकरणको लागि गत हप्ता आम्दा नेपाल का सामुदायिक स्वास्थ्य परिचालक हरु द्वारा गढवा गाउँ पालिका अन्तर्गत वडा न. १ का जेठानगाँउ, पत्रिगां, चिसापानी र रङसिङ्ग, वडा न. २ का कोठरी (२), बाघमरुवा, पचाहिया र घुस्रा, वडा न. ३ को धैरेनी, वडा न. ४ को प्ररस्पुर, वडा न. ५ का पर्सिया, खजुरौता, सोनपुरुवा, मगहर र कक्रहवा, वडा न. ६ को प्रगतिनगर, वडा न. ७ को सेमरी र वडा न. ८ कोइलाबास का अन्तरखाल, नयाँबजार र जानकीटोल मा गरि जम्मा २१ स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका थिए ।
खोप क्लिनिक तथा गाउँ घर क्लिनिकमा आम्दा नेपालको प्राबिधिक सहयोग
आम्दा नेपालका सामुदायिक परिचालकद्वारा गढवा स्वास्थ्य चौकी, गंगापरस्पुर स्वास्थ्य चौकी, गोबरडिहा स्वास्थ्य चौकी र कोइलाबास स्वास्थ्य चौकी अन्तर्गतका गाउँघर क्लिनिक र खोप क्लिनिक मा प्राबिधिक सहयोग गरेका छन् । परियोजनाका स्वास्थ्य परिचालक सुनिता चौधरी क्रमस गोबरडिहा
