Published Date: May 06, 2019
आम्दा नेपाल मातृ शिशु स्वास्थ्य परियोजना दाङ्ग गढवा मा परियोजना र गाउपलिका बीच समन्वयात्मक ढंग ले कार्य गर्न का निम्ति, गाउपालिका स्तरिय परियोजना सल्लाहकार समिति गठन भएको छ । गाउपालिका का प्रमुख श्री सहजराम अहिर को संयोजकत्व मा नौ सदस्यिया समिति गठन भएको छ । Expiry Date: May 13, 2019
समिति मा निम्न क्षेत्र का सदस्यहरु रहनेछन:-
- गाउपालिका प्रमुख - संयोजक
- गाउपालिका सामाजिक बिकास शाखा प्रतिनिधि - सदस्य
- गाउपालिका महिला तथा बाल बिकास शाखा प्रतिनिधि - सदस्य
- गाउपालिका शिक्षा शाखा प्रतिनिधि - सदस्य
- गाउपालिका स्वास्थ्य शाखा प्रतिनिधि - सदस्य
- वडा अध्यक्ष्यहरु मध्यबाट प्रतिनिधि - सदस्य
- आम्दा नेपाल मातृ शिशु स्वास्थ्य परियोजनाको प्रतिनिधि - सदस्य