Dummy CO
Published Date: 2019-06-21
Expiry Date: 2019-06-27

शिलवन्दी बोलपत्र आव्हान
(प्रथम पटक प्रकाशित मितिः २०७६/०३/०६)

 
 
आम्दा अस्पताल, आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दमकको निमित्त  Bephasic Defibrillator आवश्यक भइ खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त आपुर्तिकर्ताहरूवाट यो सूचना (सूचना नं 09/AMDA/AH/AIHS/2075/076) प्रकाशित भएको मितिले ७ दिन भित्रमा आम्दा अस्पताल, दमकमा आइ पुग्ने गरि शिलवन्दी वोलपत्र आव्हान गरिएको छ । वोलपत्र फाराम तलको ठेगानावाट रू. ५००।०० (अक्षरेपी रू. पाँच सय मात्र) फिर्ता नहुने गरि तिरेर खरिद गर्न सकिनेछ । यस सूचना सम्वन्धी थप जानकारी आवश्यक परेमा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
सम्पर्कः
आम्दा अस्पताल, दमक
सम्पर्कः ०२३-५८०१८६
इमेलः ah.damak@amda.org.np

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.