Dummy CO
Published Date: 2019-09-26
Expiry Date: 2019-11-04

मितिः २०७६/०६/०९
 
सूचना
 
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको शैक्षिक सत्र २०७६/०७७ मा अध्ययनरत नियमित प्रविणता प्रमाणपत्र तह  (सामान्य चिकित्सा /नर्सिङ) र प्राविधिक एस.एल.सी. तह (अ.न.मी, सि.एम.ए. र ल्याव सहायक) कार्यक्रमहरूका विद्यार्थी तथा शैक्षिक कर्मचारीहरूको चाडपर्व विदा (Festival Vacation) मिति २०७६ असोज १२ गते आइतवार देखि २०७६ कार्तिक १६ गते शनिवारसम्म सम्पूर्ण पठन पाठन वन्द रहने व्यहोरा सम्बन्धीत सवै विद्यार्थीहरूलाइ जानकारी गराइन्छ । साथै मिति २०७६ कार्तिक १७ गते आइतवार देखि नियमित रूपमा कक्षाहरू संचालन हुने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।
 
 
प्रिन्सिपल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,
दमक, झापा ।
 
Attachments#
S.N. Caption Action
1 (89.94) KB Download

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.