आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल
शिलबन्दी दरभाउपत्र आह्वानको सूचना
प्रथम पटक सूचना प्रकाशित मिति २०७६।०२।०९
सिद्दार्थ बाल तथा महिला अस्पतालले चालु आ.व. २०७५।७६ को लागी प्रसुति भवनको छतमा ट्स निर्माण कार्य निम्न बमोजिम गराउनु पर्ने भएकोले सम्बन्धित निकायबाट ईजाजत प्राप्त इच्छुक निर्माण ब्यवसायीहरुबाट शिलबन्दी दरभाउ पत्र पेश गर्नको लागि यो सूचना (सूचना नं. 00821/AMDA/SCWH/2019 ) प्रकाशित भएको मितिले १५ दिन भित्र सिद्दार्थ बाल तथा महिला अस्पतालमा आईपुग्ने गरी शिलबन्दि बोलपत्र आब्हान गरिएको छ । यस सूचना सम्बन्धि बिस्तृत जानकारीको लागी आम्दा नेपालको वेभ साईट www.amda.org.np वा निम्न ठेगानामा सम्पर्क राख्नु हुन अनुरोध छ ।
सि.नं. | ठेक्का नं. | योजनाको नाम | कार्य स्थल | ल.ई. रकम (भ्याट, कन्टिजेन्सी बाहेकको ) | धरौटी रकम रू. | दरभाउ पत्र दस्तुर रकम रू. |
१ = | ००४।०७५-७६ | Truss and Roofing Works on Maternity Building of Siddhartha Children and Women Hospital, Butwal-07 | सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवल | ३३,३८,३६४.०० | ८३,४६०.०० | २,०००.०० |
आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल
फोन नं. ०७१-५०२१०१,५०२०९७
ईमेल – scwh.butwal@amda.org.np
S.N. | Caption | Action |
---|---|---|
1 | (13378.65) KB | Download |