Dummy CO
Published Date: 2022-12-06
Expiry Date: 2022-12-12

र्इपिक परियोजना
र्इटहरी, सुन्सरी
 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०७९।०८/२०  गते 
(अवधि वि.सं. २०७९/०८/१३  देखि २०७९/०८/१९    सम्म । र्इ.सं. २०२२, ४८  औं हप्ता) 
 
१.

35th World AIDS Day 2022

 
मिति २०७९/०८/१५ गतेका दिन जिल्ला स्वास्थ्य कर्यालय, उप महानगरपालिका, नगरपालिका , स्वास्थ्य निर्देशनालय धनकुट्टा लगायत HIV को क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा  ३५औ बिश्वो एड्स दिवस "AIDS अन्त्यका लागि समानताको सुनिस्चत्ता''  भन्ने मूल नाराका साथ् विविन्न कार्यक्रमहरु संचालन गरि झापा , मोरंग , सुनसरी र इलममा मनाइयो ।  
१ संदेश तथा जनचेतनामुलक नगर परिक्रमा। 
२ रातो रिब्बोन वितरण कार्यक्रम। 
३ जिल्ला स्वास्थ्य कार्यालय HIV/AIDS को अवस्था तथा कार्यक्रमहरु बारे अन्तरक्रिया। 
४ २५ जना HIV संक्रमितका परिवारहरु लाई पोसन खाद्य तथा सरसफाईका सामग्री इटहरी उप महानगपलिका प्रमुखको हात बाट वितरण गरियो। 
५ HIV/AIDS को संदेशमुलक जिन्गले बनाई स्थानीय रेडियोहरुमा प्रसारन गरिय।  
६ बेलुका ५ बजे ४ ओटै जिल्लामा दिप प्रज्योलन कार्यक्रम गरियो। 
२.  Monthly Report  
 
मिति २०७९/०८/१८ गतेका दिन नोवेम्बेर महिनाको मासिक प्रतिबेदन तयार गरि FHI३६० लाई पठाइयो। 
३. Viral Load Testing  
 मिति २०७९/०८/१८ गतेका  दिन सुनसरी सिटी क्लिनिकमा १३ जना संक्रमित व्यक्तिहरुको भाइरल लोड नमुना संकलन गरि NPHL काठमाडौँ पठाइयो।
४. Weekly meeting  
 
मिति  २०७९/०८/१९ गतेका  दिन साप्ताहिक बैठक सम्पन्न गरियो।  जसमा अघिल्लो हप्ता भएको क्रियाकलाप तथा उपलब्धिहरु बारे छलफल गरि अब आउने हप्ता के के क्रियाकलाप गर्ने भनि छलफल गरियो। 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.