Dummy CO
Published Date: 2022-11-14
Expiry Date: 2022-11-21

र्इपिक परियोजना
र्इटहरी, सुन्सरी
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०७। २८  गते
(अवधि वि.सं. २०७९।०७।२२देखि २०७९।०७। २७ सम्म । र्इ.सं. २०२२, ४५ औं हप्ता)
 
1 Monitoring visit 
मिति २०७९/७/२२ गतेका दिन प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका HIV फोकल  पेरसों र FHI360 बाट प्रदेश संयोजक सलिना जोशी इपिक परियोजना अन्तर्गत इटहरी सिटी क्लिनिकमा अनुगमन गरि परियाजनको क्रियाकलापहरु बारे छलफल गरियो। 
2 Support Group Meeting
मिति २०७९/७/२५ गतेका दिन इटहरी सिटी क्लिनिकमा ३ जना पुरुष र १२ जना महिला गरि १५ जना HIV संक्रमितहरु संग सुपोर्ट ग्रुप बैठक सम्पन्न गरियो।  साथै सहभागीहरुलाइ Hygine   किट पनि प्रदान गरियो।  
3 Meeting with Itahari Sub Metropolitan City 
मिति २०७९/७/२७ गतेका दिन इटहरी उप महानगरको प्रमुख को आतिथ्यमा १६ दिने लैंगिक हिँसा विरुद्धको समन्वय बैठकमा सहभागी भै December १ तारिक 2022  का दिन इपिक परियोजनाले विश्व AIDS दिवस मनाउने कुरा जानकारी गरियो। 
4 Viral Load Sample Collection  
मिति  २०७९/७/२७ को दिन इटहरी सिटी क्लिनिक बाट १२ जना HIV संक्रमित व्यक्तिहरुको Viral Load को नमुना संकलन गरि NPHL टेकु पठाइयो।

Thank You  

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.