Dummy CO
Published Date: 2020-07-08
Expiry Date: 2020-07-12

मिति: २०२०/०७/०८

आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (२८ हप्ता):

■ कर्मचारी विदाई:
आम्दा अस्पताल, दमकमा २०४९।१०।०१ देखि सेवा प्रवेश गरि निरन्तर सेवा पुरयाउदै आउनुभएकी श्री पार्वती श्रेष्ठ  १२ पुष २०७६  मा अधिकृत (नर्सिङ) पदबाट र २०४९।१०।११ देखि सेवा प्रवेश गरि निरन्तर सेवा पुरयाउदै आउनु भएका श्री चन्द्र वहादुर श्रेष्ठ ५ असार २०७७ मा सिनियर हेल्पर पदबाट सेवा निवृत हुनु भयो । कर्मचारीद्वयलाई १९ असार २०७७ का दिन एक औपचारीक कार्यक्रमका साथ निजहरूले अस्पतालमा पुरयाउनु भएको सेवाको उच्च मूल्यांङन गर्दै कदरपत्रका साथ विदाई गरियो ।
 
धन्यवाद l

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.