Dummy CO
Published Date: 2020-06-10
Expiry Date: 2020-06-14

मिति: २०२०/०६/१०
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (२४ हप्ता):

आन्तरिक व्यवस्थापन समितिको बैठक सम्पन्नः
आम्दा अस्पताल आन्तरिक व्यवस्थापन समितिको बैठक २८ जेष्ठ २०७७ का दिन आम्दा अस्पताल, दमकका मे.सु. तथा आम्दा अस्पताल, आन्तरीक व्यवस्थापन समितिका अध्यक्ष डा. नविन ढकालको अध्यक्षतामा सम्पन्न भयो । उक्त बैठकमा विभिन्न विषयमा छलफल तथा निर्णयहरू भएको छ ।
 
तालीम सञ्चालनः
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य तालीम केन्द्र प्रदेश नं. ५ र आम्दा अस्पताल, दमकको सहकार्यमा २१ दिने भिडियो एक्स-रे तालीम २२ जेष्ठ २०७७ बाट सञ्चालन भएको छ । उक्त तालीममा विभिन्न जिल्लाहरू: रूकुम, रोल्पा, नवलपरासी, पाल्पा, गुल्मी र झापाबाट १।१ जना गरि जम्मा ६ जना सहभागी भएका छन ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.