Dummy CO
Published Date: 2020-02-24
Expiry Date: 2020-03-01

मिति: २०२०/०२/२४
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (०९ हप्ता):

सम्मेलनमा सहभागीः
२० फेव्रुअरी २०२० देखि ३ दिन सम्म होटल हिमालय, ललीतपुरमा आयोजित 25th Annual Conference of Nepal Orthopedic Association and 5th Nepal/Japan Combined Orthopedic Symposium मा आम्दा अस्पताल, दमकबाट अर्थोपेडिक्स सर्जनद्वय श्री डा. डिल्लीराज रिजाल र श्री डा. अरूण कुमार शाह सहभागी रहनु भएको छ ।
 
निर्माण कार्य सम्पन्न:
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको निर्माणाधिन भवनको भर्याङमा छाना निर्माण गर्ने कार्य सम्पन्न भएको छ । 
 

धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.