दमक, झापा
प्रकाशन मितिः २०८०।१०।१५ गते, सोमवार
(अवधि वि.सं. २०८०।१०।०८ देखि २०८०।१०।१४ सम्म । इ.सं. २०२४, ४ हप्ता)
१. हिउँदे विदा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमक शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी तथा शैक्षिक कर्मचारीहरूलार्इमिति २०८० माघ ७ गते देखि मिति २०८० माघ २० गते सम्म हिउँदे विदा दिइएको छ। मिति २०८० माघ २१ गते देखि पुनः पठनपाठन निरन्तर रुपमा संचालन हुनेछl
२. पद पूर्ति
आम्दा नेपालले अनलाईनमा प्रथम पटक मिति २०८०/०९/२० गते तदनुसार ०५-०१-२०२४ मा प्रकाशन गरेको विज्ञापन (विज्ञापन नं. ०५/९६३८) अनुसार सहायक (प्रशासन/लेखा) पदको मिति २०८०/१०/१३ गते तदनुसार २७-०१-२०२४ मा लिईएको परीक्षा सम्पन्न भएकोछ।