Dummy CO
Published Date: 2020-09-20
Expiry Date: 2020-09-27

१. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०६।०२ गते,
आज सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलले आज २०७७ साल श्रावण महिनामा अस्पतालमा भर्ना भएको बिरामीको Perinatal Review अस्पतालमा कार्यरत चिकित्सकहरु वीच एक कार्यक्रमका साथ सम्पन्न भयो । यस अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू ले एक कार्यक्रम वीच कार्यक्रमको शुरुवात गर्नु भयो र अब देखि प्रत्येक महिनाको पहिलो शुक्रवार कार्यालय समय पश्चात यो कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराउनु भयो भने यस कार्यक्रममा कन्सलेन्ट बाल रोग बिशेषज्ञ डा. सन्तोष पोख्रेलले स्वागत गर्नुको साथै समिक्षा बारेमा प्रकाश पार्नु भएको थियो । यस Perinatal Review डा. सन्तोष पोख्रेल र डा. अरुण पोख्रेलले सहजीकरण तथा प्रस्तुतिकरण गर्नु भएको थियो ।
Attachments#
S.N. Caption Action
1 (174.21) KB Download

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.