Dummy CO
Published Date: 2024-09-09
Expiry Date: 2024-09-15

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०५।२४ गते, सोमवार
(अवधि वि.सं. २०८१।०५।१७ देखि २०८१।०५।२३ सम्म । इ.सं. २०२४, ३६ औं हप्ता)

 
 १. वार्षिक परीक्षा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा सञ्चालित शैक्षिक सत्र २०८१/०८२ को डिप्लोमा तह नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी र डायाग्नोष्टिक रेडियोग्राफी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूको मिति २०८१ भाद्र १९ गते देखि वार्षिक परीक्षा शुरू भएको छl
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.