Dummy CO
Published Date: 2023-09-04
Expiry Date: 2023-09-10

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक,झापा
 
प्रकाशन मितिः २०८०।०५।१८ गते, सोमवार
(अवधि वि.सं. २०८०।०५।११ देखि २०८०।०५।१७ सम्म । र्इ.सं. २०२३, ३५ औं हप्ता)
 
१. शैक्षिक सत्र २०८०/८१ को  प्रवेश परीक्षा नतिजा प्रकाशित
मिति २०८०/०५/०९ गते प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले संचालन गरेको नर्सिङ्ग साथै सामान्य चिकित्सा संकाय तर्फको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ l यसै अनुरुप शैक्षिक सत्र २०८०/८१ को लागि भर्ना प्रक्रिया अघि बढेको छ l
 
२. निरन्तर कक्षा संचालन साथै Comprehensive Clinical Posting भईरहेको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण संकायको पठनपाठन साथै सामान्य चिकित्सक र नर्सिङ्ग संकायको तेश्रो वर्ष तर्फका विद्यार्थीहरुको Comprehensive Clinical Posting को निमित् आम्दा अस्पताल दमक, दमक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, धुलाबारी र आम्दा मेची अस्पताल र गौरादह स्वास्थ्य केन्द्रमा निरन्तर रुपमामा संचालन भईरहेको छ l
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.