Dummy CO
Published Date: 2021-07-18
Expiry Date: 2021-07-25

Weekly News (207879_ W28_SCWH ) (2078/03/27 to 2078/04/02)
 
 
सिद्दार्थ बाल तथा महिला अस्पताल (बुटवल);
यस अस्पतालले सेवा बिस्तार गर्ने क्रममा मितिः २०७८ साल श्रावण १ गते बुटवल उप-महानगरपालिका प्रमुख श्री शिव राज सुवेदीले एक कार्यक्रम वीच दन्त रोग उपचार सेवा शुभारम्भ गर्नु भयो सो कार्यक्रममा बुटवल उध्योग बाणिज्य संघका अध्यक्ष श्री उज्जवल कसजु तथा बु.उ.म.न.पालिकाका वडा नं. ७ का वडाअध्यक्ष श्री कमल प्रताप थापा ज्यू को समुपस्थितिमा सम्पन्न भयो । उक्त कार्यक्रम  मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यूको अध्यक्षतामा सम्पन्न भयो । आकश्मिक बिभागमा कार्यरत हे.अ. श्री श्रीकान्त सुबेदीले कार्यक्रम संचालन गर्नु भएको थियो ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.