Dummy CO
Published Date: 2023-06-26
Expiry Date: 2023-07-02

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक,झापा

साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०३।११ गते, सोमवार
(अवधि वि.सं. २०८०।०३।०४ देखि २०८०।०३।१० सम्म । इ.सं. २०२३, २५ औं हप्ता)


१. नियमित कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित कार्यक्रमहरूको नियमित कक्षा सञ्चालन भइरहेको छ।

२. परीक्षाफल प्रकाशित 
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित कार्यक्रमहरू मध्ये डिप्लोमा तह सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी र रेडियोग्राफी पहिलो वर्ष अध्ययनरत विद्यार्थीको दोश्रो त्रैमासिक परीक्षाफल प्रकाशित गरि प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरूलार्इ प्रेरणा स्वरूप पुरस्कार वितरण गरिएको छ।

३. त्रैमासिक परीक्षा 
सामान्य चिकित्सा कार्यक्रम दोश्रो र तेश्रो वर्षको पाठ्यक्रम अनुसार प्रथम त्रैमासिक परीक्षा सञ्चालन शुरू भएको छ।

४. नर्सिङ्ग कार्यक्रम दोश्रो तथा तेश्रो वर्षको क्लिनिकल पोष्टिङ्ग
नर्सिङ्ग कार्यक्रम दोश्रो तथा तेश्रो वर्षको पाठ्यक्रम अनुसार आम्दा अस्पताल र दमक अस्पतालमा क्लिनिकल पोष्टिङ्ग गरिएको छ।

५. भवन निर्माण
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्माणाधिन शैक्षिक भवनको कोठाहरूको भुइ ढलाइ गरि प्लाष्टर गर्ने कार्य सम्पन्न भएको छ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.