Dummy CO
Published Date: 2023-05-09
Expiry Date: 2023-05-09

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०१।२६ गते
(अवधि वि.सं. २०८०।०१।१८ देखि २०८०।०१।२४ सम्म  (इ.सं. २०२३, १७ औं हप्ता)
 
१.

नियमित  अनुगमन सम्पन्न

 
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान। दमकमा सञ्चालित प्रमाण-पत्र तहका सम्पूर्ण कार्यक्रमहरूको शैक्षिक सत्र २०७९/०८० को प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कोशी प्रदेश कार्यालयबाट नियमित अनुगमन सम्पन्न भएको छ ꠰
२.

नर्सिङ पहिलो वर्षको अवलोकन भ्रमण सम्पन्न

 
शैक्षिक सत्र २०७९/०८० मा अध्ययनरत नर्सिङ्ग कार्यक्रम पहिलो वर्षको विद्यार्थीबाट समुदायमा आधारित पुनस्थापना (CBR), SOS बालग्राम, दुग्ध विकास संस्थान, दमक खानेपानी आदि स्थानमा अवलोकन भ्रमण सम्पन्न भएको छ ꠰
३.

दोश्रो तल्ला भवन निर्माण शुरू

 
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकमा निर्माणाधिण थप एक तल्लामा इटा जोडाइ सम्पन्न भएको छ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.