Dummy CO
Published Date: 2024-02-19
Expiry Date: 2024-02-24

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।११।०७ गते, सोमवार
अवधिः वि.सं. २०८०।१०।२८ देखि २०८०।११।०५ गते सम्म (ई.सं. २०२४, ७ हप्ता) ।
साप्ताहिक अंक: ०७/२०२४
 
१.प्रतिष्ठानको दोस्रो तला निर्माण गर्न सम्झौतापत्रमा हस्ताक्षर:
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको दोस्रो तला निर्माणका लागि बुटवल उपमहानगर पालिका र आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बीच २०८१.०१.३१ गते भित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भयो | 
 
२.सरस्वती पुजा :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिति २०८०.११.०२ गतेका दिन यस प्रतिष्ठानमा अध्ययनरत सम्पूर्ण बिधार्थीहरु लगायत शिक्षकहरुको सहभागितामा सरस्वती पुजा सपन्न भयो | 
 
३. क्लिनिकल पोस्टिंग:
यस प्रतिष्ठानमा अध्ययनरत नर्सिंग बिधार्थीहरुलाई समुदायिक (Community) पोस्टिंगका लागि देबदह नगरपालिका वडा न १० चरंगेलाई छनौट गरि सो वडामा बिधार्थी पोस्टिंग गर्नका लागि सम्बन्धित वडा कार्यालयबाट अनुमति प्राप्त भएको |

धन्यबाद !
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.