Dummy CO
Published Date: 2019-05-06
Expiry Date: 2019-05-13

आम्दा नेपाल मातृ शिशु स्वास्थ्य परियोजना दाङ्ग गढवा मा परियोजना र गाउपलिका बीच समन्वयात्मक ढंग ले कार्य गर्न का निम्ति, गाउपालिका स्तरिय परियोजना सल्लाहकार समिति गठन भएको छ । गाउपालिका का प्रमुख श्री सहजराम अहिर को संयोजकत्व मा नौ सदस्यिया समिति गठन भएको छ । 
समिति मा निम्न क्षेत्र का सदस्यहरु रहनेछन:-  समिति ले परियोजना संचालन अबधि भर परियोजना का गतिबिधि संचालन का लागि आबस्यक सुझाव सल्लाह तथा समन्वय गर्ने छ। उक्त समिति प्रत्येक बर्सको दुइ पटक बैठक बसी परियोजनाका गतिविधिहरुको अध्यावधिक गर्ने तथा भाबि योजना तर्जुमा गर्नको लागि आबस्यक सुझाब तथा सल्लाह दिनेछ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.