Community Service Program
Published Date: 2024-07-01
Expiry Date: 2024-07-13

आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०३।१७  गते, सोमवार
अवधिः वि.सं. २०८१।०३।१० देखि २०८१।०३।१६ गतेसम्म (ई.सं. २०२४, २६ औं हप्ता) ।
साप्ताहिक अंक: २६/२०२४
 
१. सुगर डे संचालन सम्बन्धमा 
। 
 यस अस्पताल बाट प्रत्येक महिनाको १५ तथा १६ गते संचालन भई रहेको सुगर डे कार्यक्रममा ५७ जना विरामीहरुले निशुल्क मधुमेह परिक्षण तथा विशेषज्ञ सेवा लिनु भएको छ  ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//