Published Date: Aug 23, 2023
आम्दा मेची अस्पताललाई स्वास्थ्य सामाग्री प्राप्त !!
Expiry Date: Aug 28, 2023
मिति २०८०/०५/०६ गते यस आम्दा मेची अस्पताललाई महिला जनचेतना केन्द्रद्वारा स्वास्थ्य सामग्रीहरु सहयोग प्राप्त भएको छ l समन्वय तथा सहकार्य गर्ने श्री मेची उद्योग वाणिज्य संघ परिवारलाई तथा सामग्री उपलब्ध गराउनुहुने महिला जनचेतना केन्द्र मेचीनगर परिवारलाई विशेष धन्यवाद व्यक्त गर्दछौ l