Published Date: Dec 25, 2023
Expiry Date: Dec 31, 2023
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
प्रकाशन मितिः २०८०।०९।०९ गते, सोमवार
(अवधि वि.सं. २०८०।०९।०२ देखि २०८०।०९।०८ सम्म । इ.सं. २०२३, ५१ औं हप्ता)
१. अस्पताल भवनको अघिल्लो भागको बाहिरी पट्टी रङरोगन समापन सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापाको अस्पताल भवनको अघिल्लो भागको बाहिरी पट्टी रङरोगन (प्राईमर) लगाउने कार्य समापन भएको छ l
२. जग्गा हाल साविक कायम सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापा रहेको जग्गालाई हाल साविक कायम गर्न जिल्ला नापी कार्यालय झापाबाट फिल्ड अनुगमन समापन भएको छ l